२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

निबन्ध संग्रह ‘पिल्ग्रिमेज’ दुई भाषामा सार्वजनिक

साहित्यकार डा. गोबिन्दराज भट्टराईद्वारा अंग्रेजीमा लिखित निबन्ध संग्रहको संगालो ‘पिल्ग्रिमेज’ तथा सोही पुस्तकको टेकनारायण ढकालद्वारा नेपालीमा अनुवादित कृति ‘आराधना’ एक कार्यक्रमबीच शनिबार राजधानीमा बिमोचन गरियो।

सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो

हलेसीआसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन हलेसी तुवाचुङ नगरपालिकालाई बाटो खुलेको छ।

घाँस बेचेर शौच !

घाँस बेचेर नै रोजीरोटी चलाउने यी समुदायका मानिस घरमा नभएकाले सार्वजनिक शौचालयमा शौच गर्न जान्छन्। टोलका कसैका घरमा शौचालय छैनन्। सार्वजनिक शौचालय प्रयोग गरेवापत उनीहरूले महिनाको रु १५० तिर्नुपर्छ।

मन्त्रिपरिषद् बैठकले गरेको १७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकले गरेको १७ वटा निर्णय सार्वजनिक भएको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन्।

जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक गर्न माग

यहाँका नागरिक समाजका केहि अगुवा व्यक्तिहरुले संयुक्त रुपमा जिल्लाका जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन्। अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा नागरिक समाजले जिल्ला समन्वय समितिका प्रमुखमार्फत जिल्लाका जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्न माग गरेका हुन्।

सबै मत परिणाम सार्वजनिकः ५२ मध्ये ३० पदमा नेकपा विजयी

मंसिर १४ गते भएको उपनिर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ। ३७ जिल्लाको ५२ स्थानमा भएको उपनिर्वाचन सबैभन्दा बढी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ।

४४ स्थानको नतिजा सार्वजनिक

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपचुनावको प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका ४४ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ।

निर्माण व्यवसायीद्धारा बालुवाटारमा धर्ना

'सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ ।

महासंघले प्रधानमन्त्री निवास अगाडी धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ।

निर्माण व्यवसायीकाे समस्या समाधान गर्छुः नेम्वाङ

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिएका छन्।

सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग

सबै नागरिकलाई सार्वजनिक शौंचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै नेपालमा पनि सातौं विश्व शाैचालय दिवस मनाइएको छ । दिवस मनाउने क्रममा काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरीसहितको कार्यक्रम आयोजना गरिएकाे हाे ।

कालीप्रसाद–सन्तोषको ‘उदास जवानी’ सार्वजनिक

वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘उदास जवानी’ विमोचन गरिएको हो।

सार्वजनिक सुनुवाइकै बीच नयाँ दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ।

राजधानीमै सार्वजनिक शौचालय अभाव

संघीय राजधानी काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्रका यात्रीले शौच रोकेर बस्न बाध्य छन्। यसको सबैभन्दा बढी मार अपांगता भएका व्यक्ति तथा महिलाले बढी समस्या भोग्नुपरेको छ।

बूढानीलकण्ठमा शुक्रबार बिदा

कात्तिक २२ गते शुक्रबार परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्