२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मेलाका लागि गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

बराहपोखरी मेलाका दिन दुई गाउँपालिकामा सार्वजनिक विदा

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ।

एकादशीमा शुक्लागण्डकीको सार्वजनिक विदा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले कातिक २२ गते हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिने भएको छ।

त्रिपुरासुन्दरी मेलाको दिन सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले कार्तिक २० गते बुधबारका दिन सार्वजनिक बिदा दिएको छ। दशरथचन्द नगरपालिका–८, मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेलाको अवसर पारी स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

छायाले देखाएको प्रकाशको दिशा

केही दिनअघि सम्पन्न ‘प्रज्ञा–सिस्नुपानी देउसी’ कार्यक्रमबारे अझै चर्चा जारी छ । यस विषयमा आआफ्नै किसिमले आलोचना÷समालोचना भइरहेका छन् । त्यस कार्यक्रमका सबै प्रस्तुति अब्बल थिए भनेर म भन्न सक्दिनँ । साँच्चै भन्ने हो भने कार्यक्रम चलुन्जेलसम्म नै ती हरेक प्रस्तुतिका कला पक्षमा भन्दा नितान्त भिन्न कुरामा मेरो ध्यान केन्द्रित रह्यो ।

हत्याको आरोपमा बाबुछोरा पक्राउ

कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने  २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा

आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको हो । प्रहरीले पाँचवटा बस पश्चिम र पूर्वी चितवन क्षेत्रमा सञ्चालन गरेको छ ।

रोल्पामा सार्वजनिक यातायातमा नयाँ भाडादर

व्यापक जनगुनासो बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले सार्र्वजनिक यातायातको भाडादर कायम गरेको छ। जिल्लाभित्र र बाहिर चल्ने सवारी साधनले मनपरी हिसाबले भाडा उठाउन थालेपछि स्थानीय प्रशासनले नयाँ भाडादर कायम गरेकोे हो।

भाइटिकामा कात्तिक १३ गते विदा दिन सांसद शाक्यको माग

प्रदेश नम्बर तीनका सांसद डा. अजयक्रान्ति शाक्यले भाइटीका (किजापूजा)का लागि सरकारले कात्तिक १३ मा विदा दिनुपर्ने माग गरेका छन्।

यसरी हुँदैन सार्वजनिक शिक्षा सबलीकरण

सार्वजनिक शिक्षालाई सामुदायिक विद्यालयले दिने औपचारिक शिक्षामा मात्र सीमित गर्न सकिँदैन। अनौपचारिक शिक्षा, साक्षरता शिक्षा, निरन्तर शिक्षा, सार्वजनिक क्याम्पस र विश्वविद्यालयले दिनेसम्मका सबै किसिमका शिक्षा समेट्नुपर्ने हुन्छ। हुन त निजी लगानीमा सञ्चालन भएका विद्यालय, शिक्षण संस्था तथा कलेजहरूले दिने शिक्षा पनि सार्वजनिक शिक्षा नै हो।

आइतबार सार्वजनिक बिदा

नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हाे।

सवारी चेकजाँच तथा अनुगमनमा कडाइ

प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ ।

सार्वजनिक शौचालय नहुँदा बाहिरै शौच

उपत्यकामै पर्याप्त मात्रामा सार्वजनिक शौचालय नभए पनि सरकारले दक्षिण एसियामा नेपाल पहिलोे खुला दिसामुक्त राष्ट्र घोषणा गरेको दाबी गरेको छ।

संसद्का सार्वजनिक महत्वका प्रस्तावमा हेलचेक्रयाइँ

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ को उपनियम ३ मा लेखिएको छ, ‘चालु अधिवेशनमा दर्ता भएको प्रस्तावमाथि छलफल नभएमा स्वतः निस्क्रिय हुनेछ।’

१९ वर्षे विशालको 'मेटाफर' सार्वजनिक

विशाल दत्त भट्ट द्वारा लिखित आख्यान पुस्तक 'मेटाफर' सार्वजनिक गरिएको छ। पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्