६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

गोरखा- पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले नगरभित्र सार्वजनिक बिदाको निर्णय गरेको छ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उक्त दिन बिदा दिने निर्णय सोमबारको नगरकार्यपालिकाको बैठकले गरेको नगरप्रमुख राजनराज पन्तले बताए।

नगरपालिका, वडा कार्यालय, नगरपालिका अन्र्तगत रहेका सरकारी कार्यालयसहित विद्यालयहरु पनि उक्त दिन बन्द हुनेछन्। नेपाल एकिकरणको उद्धमथलो गोरखा र यहाँबाटै पृथ्वीनारायण शाहाले नेपाल एकिकरणको सुभारम्भ गर्ने शक्ति पाएकाले जन्मजयन्तीका दिन बिदा दिएर उत्सवको रुपमा मनाउन लागिएको नगरपालिकाले जनाएको छ।  

 

प्रकाशित: १ पुस २०७६ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App