५ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेसका मधेसी नेता पहाडी जिल्लाको चुनाव कमान्डर

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन केन्द्रीय सदस्यलाई जिल्लाजिल्ला खटाएको छ । पार्टी नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबारको बैठकले वैशाख ३१ गते हुने निर्वाचनका लागि केन्द्रीय सदस्य खटाउने निर्णय गरेको हो ।

निर्वाचनमा मधेस

हामी सबैको आकांक्षा, भरोसा, आशा, आवश्यकता, माग, आवाज आदिको उचित प्रतिनिधित्व हुने संवैधानिक अवसर निर्वाचन नै हो।

मधेसी दलका आगामी मार्ग

पछिल्लो राजनीतिक दृश्यमा डेढ वर्षदेखि मोर्चाबन्दी भएर आन्दोलनमा होमिएका ६ मधेसकेन्द्रित राजनीतिक दल एकीकृत भएका छन् । क्षेत्रीय राजनीतिक धरातल, नारा र मधेसी पहिचानको राजनीतिक अस्त्रलाई मुख्य आधार बनाएर खुलेका राजनीतिक दल राष्ट्रिय स्वरूप लिने वाचा पस्कँदैछन् ।

राजपाः मधेसको मात्र कि राष्ट्रकै ?

यसपटकको लोकतन्त्र दिवसमा बिदा परेनछ । यसै कारण लोकतन्त्रको महिमा गाथा पनि ओझेलमा परेछ । बिदा परेको भए सञ्चारमाध्यमले लोकतन्त्रको महिमा मण्डन गर्ने थिए र राजनीतिक नेताहरूले लोकतन्त्रको स्तुति गर्ने अवसर पाउँथे ।

मधेसी दल चुनाव आन्तरिक तयारीमा

सरकारले फ्रास्ट ट्रयाकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन्।

समानताको लडाइँमा मधेसी–दलित

२०४६ को जनआन्दोलनपछि नेपालमा राजनीतिक परिवर्तन भयो । दलितको हकमा पञ्चायतदेखि उठेको आरक्षण र छुवाछुतलाई दण्डनीय बनाउने मुद्दालाई सम्बोधन हुने खालको व्यवस्था गर्याे । २०४७ को संविधानले यो मुद्दालाई सम्बोधन गर्याे । यसले नेपाली दलित आन्दोलनमा नयाँ आयाम थपियो । त्यसपछि दलित आन्दोलन राजनीतिक र वैचारिक हिसावले सशक्त भयो । राज्यले लोकतन्त्र र मानवअधिकारको सिद्धान्तलाई अंगीकार गरेको हुँदा यसको प्रभावले दलित अधिकारका क्षेत्र पनि झाँगिँदै गए ।

सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति

सरकार र मधेसी मोर्चाबीच सहमति जुटेको छ। संविधान संशोधनको विषयमा सरकार र मोर्चा सहमतिमा पुगेका हुन्।

‘मधेसी मोर्चासँग आज निर्णायक वार्ता हुन्छ’

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसी मोर्चासँग भएको वार्ता सकारात्मक भएको बताएका छन्।

मधेस केन्द्रित दल निर्वाचनमा आउँछन् : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरेका छन् ।

मधेसी दल एकीकरण : सम्भावना र चुनौती

मधेसकेन्द्रित दल ‘अधिकारको राजनीति' गर्छन् तर उनीहरूको मत प्राप्तिको मूल आधार भने जातीय  छ। जातपातका आधारमा मत दिने मतदाताको प्रवृत्तिलाई एकीकरणले लगभग समाप्त गर्नेछ।

मधेसी मोर्चामा आबद्ध पाँच दलको एकता घोषणा हुँदै

मधेसी मोर्चामा आबद्ध पाँच पार्टीको एकीकरण हुने भएको छ। बुधबार अबेर रातसम्म बसेको शीर्ष नेताको बैठकले पार्टी एकीकरण गर्ने टुंगो लगाएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ: वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताएका छन्।

मधेसवादी दलसँग सहमति गरेर निर्वाचनमा जान सुझाव

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेताहरुले मधेसवादी दलसँग सहमति गरेर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।

मधेसी मोर्चालाई चुनाव बहिस्कार नगर्न उपप्रधानमन्त्री थापाको आग्रह

उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई सहभागी हुन आग्रह गरेका छन्।

मधेसबारे रणनीति बनाउँदै कांग्रेस

नेपाली कांग्रेसले मधेसी मोर्चाबाट स्थानीय चुनाव बहिष्कार भएमा तराई मधेसका जिल्लामा कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने भएको छ। कांग्रेसले २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद, केन्द्रीय सदस्य तथा त्यहाँका जिल्ला सभापतिसँग अन्तर्त्रि्कया गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्