१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शोभाकर पराजुली


शोभाकर पराजुलीका लेखहरु :

निर्वाचनमा मधेस

हामी सबैको आकांक्षा, भरोसा, आशा, आवश्यकता, माग, आवाज आदिको उचित प्रतिनिधित्व हुने संवैधानिक अवसर निर्वाचन नै हो।

महिला दोस्रो दर्जाका नागरिक?

महिलाले पनि आ–आफ्नो दलमा प्रमुख पदमा नै स्थान पाउनुपर्छ भनेर सशक्तरूपमा दावा गर्नुपर्छ। हामी महिला भएकाले दोस्रो पद नै ठीक छ भनेर चित्त बुझाउनुहुँदैन।

के हामी संवेदनहीन होइनौँ?

भारतीय सुरक्षा अधिकारी नेपालको सीमा क्षेत्रमा प्रवेश गरी गोली हानी गोविन्द गौतमको हत्या गरेको घटना दुःखद र निन्दनीय छ। एउटा नेपाली नागरिक आफ्नै मातृभूमिमा विदेशी सुरक्षा अधिकारीको गोलीबाट सहिद बनेका छन्। यो घटना एउटा देशको सार्वभौमिकतामाथि आक्रमण हो भन्ने ठानी देश जुरुक्कै उठ्नुपर्ने होइन?

राजनीतिक अस्तव्यस्तता

निर्वाचन आवश्यक हो। निर्वाचन नहुँदा खुसी हुने भनेका अधिनायकवादी, उग्रवादी, एकाधिकारवादी, यथास्थितिवादी, तानाशाही, हैकमवादी, अवसरवादी, अयोग्य, तस्कर र अक्षमहरू नै हुन्।

निरंकुशताविरुद्धको आवाज

सांसदलाई होटलमा राख्ने, विदेश सयर गराउने, प्राडो/पजेरोमा भन्सार छुट दिलाउने उदार नेताका रूपमा देउवाको परिचय छ। आफूलाई आलोचनात्मक सुझाव दिने इमानदार कार्यकर्तालाई उचित जिम्मेवारी नदिने व्यवहार पनि उहाँको छ।

दिल्लीले बुझिदिए राम्रो

काठमाडौँ किन बढी भारत विरोधी भयो भन्ने विश्लेषण स्वयं भारतीय मित्रहरुले नै गर्नु उचित हुन्छ। सिद्धान्त, कानुन, औपचारिक विषयमात्रले घनिष्टतालाई पुग्दैन।

कांग्रेस नेतृत्वसमक्ष यक्ष प्रश्न

महाधिवेशन सम्पन्न भएको २ महिनाभित्र पार्टीको सबै तह पूर्ण गरिसक्नुपर्ने कांग्रेसको वैधानिक प्रावधान छ । के यो प्रावधान कुल्चन मिल्छ ? विधिको सर्वोच्चता नमान्नेलाई व्यावहारिकरूपमा कसरी ‘लोकतान्त्रिक’ भन्ने ?

कांग्रेसका चुनौती

६ महिने कार्यकाल हेर्दा देउवालाई स्वार्थीहरुको जमातले इतिहास निर्माण गर्नबाट वञ्चित गर्न खोजेका आभास हुन्छ। उनले पौडेलको आग्रहलाई प्रतिस्पर्धीको रोदनभन्दा पनि सहयात्रीको अमूल्य सहयोगका रूपमा आत्मसात गर्नुपर्छ।

दुर्घटनाबाट बचाउने दायित्व

नेपाली कांग्रेसको १२ औं महाधिवेशनप्रति जनचासो हुनु स्वाभाविक हो। यसले दिने सन्देश र निकास नै सामान्य जनताको मूल चासोको विषय हो। साथै पार्टीको संगठन र संरचनामा पनि महाधिवेशनपछि परिवर्तन हुने अपेक्षा सामान्य जनता र कार्यकर्ताले गरेको पाइन्छ। आन्तरिक लोकतन्त

कांग्रेस र बहुलवाद

नेपाली कांग्रेसको महाधिवेशन तयारीका क्रममा भएका स्थानीय तहका निर्वाचन र अधिवेशनले जनतामा कार्यकर्तामा उत्साह र जनतामा चाख जगाएको छ। पहिलो पटक सबै गाउँ विकास समितिमा र नगरपालिकाका वडाहरूमा विधिवत समितिहरू गठन भएका छन्। यस क्रममा कांग्रेसका भातृ तथा शुभेच्छ

गलत प्रवृत्ति

साना नानीलाई राजनीतिक दलका भातृ संगठनका बिल्ला लगाइदिने विरोध कार्यक्रम गर्नु पर् यो कि स्कुले विद्यार्थीलाई प्रयोग गर्ने अनि शैक्षिक संस्था बन्द गर्ने हाम्रो प्रवृत्ति नै बनेको छ। हामी वयस्कहरुमा सामान्य अवस्थामा पनि कर्तव्यबोध हराउँदै गएको छ। अधिकारमुख

भिडियो टेप र स्पष्टीकरण

माओवादी अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले २०६४ साल पुस १८ गते चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा दिएको भाषणको भिडियो अहिले चर्चाको शिखरमा छ। त्यस भिडियो टेपबारे दाहालले पत्रकार सम्मेलन गरी स्पष्टीकरण पनि दिए। भिडियोमा सुनिएको उनका अभिव्यक्ति र द

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्