२० असार २०८१ बिहीबार
image/svg+xml

रकस्टारको माटो प्रेम

कोरोना महामारी नभएको भए नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ यतिबेला अमेरिकाको कन्सर्टका लागि तयारीमा हुन्थे । कोरोना महामारीले यतिबेला संसार थिलथिलो भएको छ ।

माटोले बनेको झ्याले घरको पुनर्निर्माण सुरु

सामान्यता घरका झ्यालहरु काठले बनेका हुन्छन् तर भक्तपुरमा माटोले बनेको झ्यालको घरको पुनर्निर्माण सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलास्थित ऐतिहासिक तेलिकोटा झ्याल भएको आगंछेँ (स्थानीय टोलछिमेकको सामूहिक घर) को पुनर्निर्माण सुरु भएको हो ।

दुव्र्यवहारविरोधी समर्थनमा माटोन्डोलाई गर्व

साल्के तथा वेल्सका विंगर राब्बी माटोन्डोले युवा जमातले रंगभेदी दुव्र्यवहारविरुद्ध गरेको समर्थनप्रति गर्व भएको बताएका छन् । अमेरिकी प्रहरी दमनमा जर्ज फ्लोयडको निधन हुँदा बोरुसिया डर्टमन्डका जाडोन सान्चोले ह्याट्रिक पूरा गरेपछि फ्लोयडप्रति सम्मान व्यक्त गरेका थिए ।

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा महिलाको मृत्यु

जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ।

माटोको खानीमा पुरिएर सासु-बुहारीको मृत्यु

सिगाचौमा रातो माटोको खानीमा पुरिएर सासु बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घर लिप्ने रातो माटो लिन मालाभिडको जंगलमा गएकी ४५ वर्षकी सासु नाक्चु सुनार र २५ वर्षिया बुहारी स्यानु सुनारको मृत्यु भएको प्रहरी प्रमुख डिएसी लालबहादुर धामीले जानकारी दिए।

माटोको माया

२०१३ सालबाट नेपालमा पनि माटो दिवश मनाउँदै आएका छौँ। यस वर्ष कृषि मन्त्रालय, कृषि विभाग र राष्ट्रिय किसान आयोगले हाजिरीजवाफ, कविता वाचन, नीतिगत संवाद र प्रभातफेरि गरी यो दिवस मनायो।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते

रोल्पामा माटोको ढिस्कोले पुरीएर एक किशोरीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

स्काभेटर, ट्रिपर र ट्याक्टर नियन्त्रणमा

विराटनगरस्थित केशलिया खोलाबाट अबैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिइएको छ।

माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन माटो जाँचले उत्पादन बढेको छ। अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन्।

लोप भए माटोका गाग्री

चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन्। पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा थियो।

प्रदेश १ मा माटोमा अम्लीयपन बढी

पूर्वको प्रदेश १ का १४ जिल्लाको माटोमा अम्लीयपन बढ्दै गएको छ। धेरै माटोमा अम्लीयपन बढ्दै जानु र बाली–बिरुवालाई नभई नहुने नाइट्रोजन–फस्फोरसको मात्रा घट्दै गएकाले उत्पादन शक्तिमा पनि बर्सेनि कमी आउने गरेको छ।

विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशालाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। सोमबार हेटौंडा औद्योगिक क्षेत्रस्थित माटो परीक्षण प्रयोगशालामै विषादी अवशेष परीक्षण प्रयोगशालाको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्