५ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनावी एजेन्डा बन्यो साँंगाको झोलुंगे पुल

नेता महेश वस्नेतको यो क्षेत्रमा कांग्रेससहित अर्काे शक्तिको रुपमा रहेको नेपाल मजदुर किसान पार्टीले विकासको नाममा अनावश्यक ठाउँंमा पैसा खर्च गर्न लगाएर एकप्रकारको भ्रष्टाचार गराउनेमाथि कारबाही हुनुपर्ने माग राख्दै आएको छ।

अशोक राईलाई भोट माग्दै ओलीले भने: कोशीकाे पानी ल्याएर धरानलाई खुवाउछौं

ओलीले पछिल्लो समय धरानले बाटो विराएको, अलमलिएको जस्तो देखिएको भन्दै पार्टीहरुको योगदान र इतिहास धरानले विर्सन खोजेको हो कि भन्दै प्रश्न पनि तेस्र्याए। उनले भने,‘धरान ऐतिहासिक ठाउँ हो।

सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा

सिन्धुली–१ मा कांग्रेस र एमालेबाहेक अरू उम्मेदवारी त्यति चर्चामा छैनन्। जनता समाजवादी पार्टीबाट सोमनाथ घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शालिगराम माझी, नेपाल मजदुर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरीले यस क्षेत्रमा उम्मेदवारी दिएकी छन्।

एमालेबाहेक अरूसँग देश बनाउने भिजन छैन: ओली

नेकपा एमाले बाग्लुङले बाग्लुङको बुर्तिबाङ बजारमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै ओलीले एमालेले मात्रै समृद्धि र स्थीरताको बाटोमा देशलाई अगाडि बढाउन सक्ने बताए।

प्रतिनिधिसभा विघटनको ‘अपजस’ पर्गेल्दै नेम्वाङ

२०१० सालमा जन्मिएका सुवासचन्द्र नेम्वाङको बाल्यकाल इलाममै बित्यो। बुबा अदालतका न्यायाधीश भएकाले उनले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। उनले कानुनमा स्नातक (बिएल) गरेका छन्।

बाजुरामा माओवादी र समाजवादीबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको संकेत, काँग्रेसलाई सकस

नेकपा माओवादी केन्द्र बाजुराका अध्यक्ष देवीचन्द्र बुढा दीपकले टिकट पाएको माओवादीले अन्य कुनै दललाई समर्थन गर्नु पर्ने बाध्यता नरहेको बताएका छन्। बाजुरा काँग्रेसले कुनै एक दललाई बोकेर जान सक्ने अवस्था नभएको र एकीकृत समाजवादीले माओवादीलाई समर्थन नगर्ने भएपछि मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने बताएका छन।

नेकपा एमालेका नगर कमिटीका उपाध्यक्ष सहित सयौ जना नेकपा एसमा प्रवेश

जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरि सहित २६० भन्दा बढि एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन्।

नेकपा एमालेले एक्लैले सरकार बनाउने हैसियत राख्छः विष्णु पौडेल

यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ। एक्लैले सरकार बनाउने हैसियत राख्दछ। तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौ । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ।

एमाले प्रदेश १ को प्रतिबद्धतापत्र: विराटनगरलाई हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने

आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गरी नेकपा एमाले प्रदेश १ ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। शनिबार विराटनगरमा प्रदेशको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।

भक्तपुरमा चुनाव प्रचारप्रसारः कोही विकासको नारा दिंदै, कोही नीतिको

हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित करिडोर निर्माण हुने उनको भनाई छ।

सञ्चारमन्त्रीको आरोपः ओलीको पार्टीले जनता झुक्यायो

मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए।

काँग्रेस र एमालेका आर्थिक एजेण्डामा फरक के?

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त?

राष्ट्रियताको रक्षा र एक सय खर्बको आर्थिक वृद्धि

प्रतिनिधिसभा र राष्ट्रियसभाको सर्वसम्मत निर्णयसहित नेपालको संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको राजनीतिक र प्रशासनिक सीमासहितको नयाँ नक्साको प्रकाशन गरिएको विषयलाई घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरिएको छ।

यस्ता छन् प्रमुख राजनीतिक दल काँग्रेस र एमालेका आर्थिक एजेण्डा

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र,कृषि,रोजगारी,उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त ? यसको पनि तुलना गरौँ।

सुनसरी १: एमालेका बागी उम्मेद्वार मेन्याङ्बोलाई पार्टीबाट निष्काशन

एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेद्वारी दिएकोले पार्टी विधानको धारा ८१ को उपधारा १ वमोजिम पार्टी सदस्यताबाट निष्काशन गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्