कर्णाली नदी गाउँ पस्ने खतरा, सयौं परिवार जोखिममा
नदीले टीकापुर नगरपालिका–५ शाहीपुर नजिक कटानी तीव्र पारेको छ। स्थानीयका अनुसार आज मात्रै नदीले करिव पाँच मिटर कटान गरेको छ।
नदीले टीकापुर नगरपालिका–५ शाहीपुर नजिक कटानी तीव्र पारेको छ। स्थानीयका अनुसार आज मात्रै नदीले करिव पाँच मिटर कटान गरेको छ।
जिल्लाको यशोधरा गाउँपालिका–८ को खोरिया गाउँ बाणगंगामा आएको बाढीले कटान गर्दा गाउँ नै बगाउने खतरा बढेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।
बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो।
जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ । भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
एउटा लोकप्रिय गीत छ– ‘के सोचेँ मैले के भयो अहिले ?’ यो गीत ठ्याक्कै हामी नेपालीको नियतिसँग मिल्छ। हामीले लोकतन्त्रका निम्ति जे सोच्यौँ, त्यो पाएनौँ। लोकतन्त्रभित्र जुन आदर्श खोजियो त्यो फेला परेन।
मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ। गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सिमानामा पुगेको छ। यसको कारण हो, चुरे मूल भएको बलान नदीले फेर्दै आएको धार।
दुनियाँका वर्चश्वशाली तप्का ट्रम्सको पराजयसँगै अहिले मर्मान्त्त छ । वैचारिकी ऐक्यबद्धता त हुने नै भए । पराजय स्वीकार्न नसकेका राष्ट्रपति ट्रम्पले संसद् भवन क्यापिटोल हिलमाथि आक्रमण गर्न भीडलाई उकासे ।
डोटीको आदर्श गाउँपालिका–१ मा गएराति घर भत्किदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु भएको छ। चारजना गम्भिर घाइते भएका छन्। आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राति करिब १ बजेतिर भत्किएको हो।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको ‘बाढी पूर्वानुमान बुलेटिन’अनुसार आगामी तीन दिन अर्थात् मंगलबारदेखि शुक्रबारसम्म देशभर बाढीको उच्च जोखिम छ ।
बेलायतको स्वास्थ्य विभागका कार्यकारी एजेन्सी पब्लिक हेल्थ इंग्ल्यान्डले मोटो अर्थात् बढी तौल भएका व्यक्तिलाई कोरोना संक्रमण भयो भने अन्यलाई भन्दा बढी नै हेरचाह आवश्यक हुने पाइएकाे पुष्टि गरेको छ ।
इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहने देखाएको छ ।
दुई दिनदेखिको अविरल बर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ ।
कोभिड–१९ महामारीको कारण विश्वभर लागुऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।