८ वैशाख २०८१ शनिबार
समाज

आज यी जिल्लामा बाढीको उच्च जोखिम

फाइल तस्बिर : सिन्धुपाल्चाेक, बाह्रबिसे

वर्षा बढेसँगै बाढी, पहिरो तथा डुबानका घटना पनि बढिरहेका छन् । देशका विभिन्न स्थानमा धनजनको क्षति पनि सुरु भइसकेको छ ।  

यसै सन्दर्भमा सम्बन्धित निकायले सम्भावित जोखिमको पहिल्यै जानकारी दिएर सकेसम्म त्यस्ता विपदबाट जोगाउने तथा क्षति कम गर्ने प्रयास गरिरहेका छन् ।  

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको ‘बाढी पूर्वानुमान बुलेटिन’अनुसार आगामी तीन दिन अर्थात् मंगलबारदेखि शुक्रबारसम्म देशभर बाढीको उच्च जोखिम छ ।

आज पनि विभिन्न जिल्लामा बाढी आउने खतरा रहेको महाशाखाले जनाएको छ ।  

विस्तृत विवरण तलको बुलेटिनमा :   

प्रकाशित: १३ श्रावण २०७७ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App