त्रिविमा तालाबन्दी : शुल्क समायोजन सहमति कार्यान्वयन नभएपछि विद्यार्थी आक्रोशित
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीसँग गरेको शुल्क समायोजनको सहमति कार्यान्वयनको माग गर्दै क्रान्तिकारी विद्यार्थीले विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

