२३ पुस २०८२ बुधबार
image/svg+xml
Pratirodha Karki
प्रतिराेध कार्की


प्रतिराेध कार्कीका लेखहरु :

सभ्यता-संस्कृतिको आदिभूमि हिमवत्खण्ड

हिमवत्खण्ड भन्नाले पश्चिममा सिन्धु नदीदेखि पूर्वमा ब्रह्मपुत्र नदीसम्म फैलिएको र उत्तरमा मानसरोवर अर्थात् कैलाश पर्वतसम्म फैलिएको हिमश्रृङ्खला र त्यसको काखमा अवस्थित पर्वतीय खण्ड तथा समतल भूभागलाई नै हिमवत्खण्डको नामले चिन्न सकिन्छ।

बर्दीले छोपिएका संगीतकार

संगीत भनेको के हो? भनेर कसैलाई सोध्यो भने उसले एक वाक्यमा जवाफ दिन्छ–गायन, वादन र नृत्यको सामूहिक रूप। सटिक जवाफ त्यही हो– गाउने, बजाउने र नाच्ने कलाको सम्मिश्रण नै संगीत हो।

व्याकरणमणिको गुमनाम महाप्रस्थान

सामाजिक सञ्जालमार्फत थाहा पाएका शुभचिन्तक पशुपतिस्थित आर्यघाट पुग्दा गौतम धुवाँको साथ लिएर पृथ्वीलोकबाट बिदा भइसकेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्