२० आश्विन २०८१ आइतबार
image/svg+xml

पुस्तकको कभरमा राखेर हङकङ तस्करी गरिन्छ गाँजा र चरेस

प्रहरी स्रोतका अनुसार पुस्तक पठाउने बहानामा लागु औषध हङकङ पुर्‍याइएको हो। ‘बुक कभरमा लागु औषध विमानस्थलबाट विदेश पुगेको भेटियो’, नेपाल प्रहरीका एक अधिकारीले भने।

कसरी धान्ला नेपालले गाँजा खेती?

हाल संसद्बाट गाँजामाथिको प्रतिबन्ध हटाउने कानुन बन्न सक्यो भने पनि सरकारले इन्टरनेसनल नार्कोटिक कन्ट्रोल बोर्डलाई यसका लागि अनुरोध गर्नुपर्ने हुन्छ। बोर्डलाई विश्वस्त बनाउन सके गाँजामाथिको प्रतिबन्ध फुकुवाले विधिवत् मान्यता पाउनेछ।

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

अर्थमन्त्री डां रामशरण महतले नेपालमा गाँजा खेतीको लागि सम्भाव्य अध्ययन गरिने बताएका छन्। औषधीजन्य प्रायोजनको लागि गाँजा खेतीको अध्ययन गरिने अर्थमन्त्री बताए।

एककिलो गाँजा बोक्दा मृत्युदण्ड !

सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ।

सर्लाही प्रहरीले गर्‍यो १२ बिघा गाँजा फडानी

सर्लाही प्रहरीको नेतृत्व सम्हालेको करिब तीन हप्तामा एसपी नरेशराज सुवेदीले सर्लाहीमा करिब पचास बिघा क्षेत्रफलको गाँजा फडानी गरिसकेका छन्।

३ सय किलो गाँजासहित २ जना पक्राउ

रंगेली नगरपालिका–१ ववियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

मकवानपुरमा प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिका मा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेतीलाई प्रहरीले नष्ट गरेको छ।

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन्। उनीहरुको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिए।

प्रहरीद्वारा ६० किलो गाँजा बरामद

सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ।

मधेसमा मौलाउँदै गाँजा तस्करी

हेटाैंडाबाट पथलैयातर्फ आइरहेको प्र ३–०१००३ क ६९०६ नम्बरको ट्रकमा १० वटा पोकामा ३४ किलो तयारी गाँजासहित मकवानपुर मनहरि गाउँपालिका ७ बिजौनाका ३५ वर्षीय सुमनबहादुर थिङ र सोही गाउँपालिका १ चकरीका २० वर्षीय सुभाष लामा पक्राउ परे।

रौतहटमा दुई क्विन्टल बढी गाँजा बरामद

अस्थायी प्रहरी पोस्ट महादेवटी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले सदरमुकाम गौरबाटै २०४ किलो गाँजा बरामद गरेको हो।

गाँजा फडानीमा प्रहरी

लागू औषध नियन्त्रण तथा रोकथाम कार्यक्रम अन्तर्गत गाँजा नष्ट गर्न थालिएको हो। लागू औषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान सुरु गरिएको उनले बताए। गाँजा फडानीको लागि जिल्लाका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइएको छ।

एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद

सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच बोरा तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषध गाँजासहित २ जना पक्राउ

विराटनगरबाट भारतको जोगबनीतर्फ जाँदै गर्दा सीमा नजिक चेक गर्दा ३ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङ प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्