६ आश्विन २०८१ आइतबार
image/svg+xml

चैते धान भित्र्याउन किसानलाई चटारो

किसानहरुले सरकारले बेलैमा मल बिउ उपलब्ध गराएर किसानलाई सघाउनुपर्ने बताए। विगतको वर्षझैं यसवर्ष पनि चैते धान राम्रो फलेको किसानको भनाइ छ।

पैसाको निम्ति डाक्टर बनेकाहरु युद्धको बेला भाग्ने सिपाहीँजस्ता: बिजुक्छेँ

‘नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको भन्ने हो, यसैले पैसा कमाउन डाक्टर बन्नेहरूले यस्तो महामारीमा बिरामीको सेवा गर्दैनन्।’

किसानलाई राहत देऊ : आयोग

राष्ट्रिय किसान आयोगले कोरोना भाइरसको महामारीका बेला पिल्सिएका किसानलाई राहत दिन सरकारसमक्ष विभिन्न सुझाव दिएको छ।

निषेधाज्ञाले लिची बिक्री नहुँदा किसान समस्यामा

गत वर्ष पनि लिची बेच्न पाइएन यो वर्ष पनि यस्तै भयो, कृषक कोइरालाले भने, लिची खेती गर्दा वर्षमा एक पटकमात्र उत्पादन हुने हो, झण्डै चार क्विन्टल लिची ब्रिक्री नभएपछि बोटमै कुहिएर झर्न थालेको छ।

किसानलाई कोरोनाभन्दा मलको चिन्ता

पानी अभावबीच जसोतसो चैते धान रोपेका किसानलाई यतिबेला रासायनिक मलको अभावले सताउन थालेको छ। गत वर्ष पनि यही बेला मलको अभाव भएपछि किसान आन्दोलित भएका थिए। यस वर्ष पनि मल अभाव देखिन थालेको छ।

साना किसानलाई लगानी सुरक्षित गर्न चुनौती

जानकी गाउँपालिका–५, गुरुवा गाउँका २६ वर्षीय वकिल बागवानले दुई वर्ष कुखुरा व्यवसाय गरे । अस्वस्थ प्रतिस्पर्धा र बजार अभावमा उनको व्यवसाय फस्टाउन सकेन । अन्ततः उनले उक्त व्यवसायबाट घाटा खाँदै पेसा फेर्नु पर्‍यो । लगानीसमेत उठाउन नसकेर एक लाख रूपैयाँसम्म नोक्सानी व्यहोरेका उनलाई भारतबाट भित्रिने कुखुरा प्रमुख चुनौती बन्यो ।

बिकेन कुखुरा, किसान मारमा

१ सय ३५ रुपैयाँमा चल्ला किनेका किसानलाई ज्यूँदो कुखुरा थोकमा प्रतिकिलो २ सय रुपैयाँमा बेच्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ। दाना पनि महङ्गिएपछि किसानलाई थप मर्का परेको छ।

रोपाइँमा रमाउँदै किसान (फोटोफिचर)

यतिबेला कोरोना महामारीको दोस्रो लहरका कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा जारी छ। जसका कारण मानिसहरु घरमा बसिरहेका छन्। तर किसानहरु भने खेतबारीमा पुगेर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्।

गणतन्त्रमा निर्वाचित राजाहरु देखिए : सुवाल

पार्टीले सुरुदेखि नै समाजवादी गणतन्त्रको लागि संघर्ष गरिरहेको बताउँदै अहिलेको व्यवस्था पूँजीवादी गणतन्त्र भएकाले अहिले जनताले दुःख पाइरहेको समेत बताए।

नागरिकता अध्यादेश देशकाे हितमा छैनः नेमकिपा

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नागरिकतासम्बन्धी अध्यादेश देशकाे हितमा नभएको बताएका छन्। अध्यादेशमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले सोर्‍ह वर्ष पूरा भएपछि वंशजको आधारमा नेपाली नागरिकता पाउने व्यवस्था खुला सीमा भएको नेपालमा गलत भएको उनको भनाइ छ।

सावधानी अपनाउँदै किसान मकै गोड्दै

महामारीभन्दा भोकमरी टार्नका लागिका खेतीबाली गर्नुपर्ने बाध्यता किसानहरुमा रहेको उनको भनाइ छ। त्यस्तै उनीहरुले भारतबाट आएकाहरुलाई स्थानीयको सम्पर्क बाहिर राखेर सुरक्षा सर्तकता अपनाइएको छ।

दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, यसको विकल्प छैनः बिजुक्छेँ

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेँले भने, “सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ।”

जर्नेलकाे कुटाे-काेदालाे

दर्जाले नेपाली सेनाका जर्नेल । कृषि कर्मको बिषय सुन्ने वित्तिकै हुरुक्क हुने किसानका प्रेरणा हुन नेपाली सेनाका नम्बर २४ बाहिनीअड्डा जुम्लाका बाहिनीपति सहायकरथी यामबहादुर सापकोटा । उनी नेपाली सेनाका जर्नेल हुन । तर कृषि कर्मलाई पनि उत्तिकै माया गर्छन् ।

भारतले दिँदैन, स्वास्थ्य सामग्रीका लागि चीनलाई गुहारौं :सांसद सुवाल

कोरोना संक्रमण नियन्त्रणका लागि सांसद सुवालले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गर्दैै छिमेकी देश भारत आफै संकटमा रहेको बेला भारतले स्वास्थ्य सामग्री दिन नसक्ने भएकाले चीनको सहयोग खोज्नु उपयुक्त हुने जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्