२१ आश्विन २०८१ सोमबार
image/svg+xml

डाक्टरको व्यवहारले बदलेको सरकारी अस्पताल, उपचार गराउनेको भिड

कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ।

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ। विदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो।

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा

भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उनले बताए। उनले भने, 'हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दैछौँ।'

आममतदातालाई अवसर

यो आवधिक परिवर्तन लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक प्रगतिलाई तीव्र पार्न हो। परिणाम असल आउन कर्म उत्कृष्ट हुनुपर्छ। भोलिको नेतृत्वले मुलुकका निम्ति राम्रो गर्न सक्ने तुल्याउन नेतृत्व चयनमा विशेष ध्यान पुर्‍याउन सक्नुपर्छ।

गोरखा अस्पतालमा ड्यूटीमा रहेका डाक्टर कुटिए

आईतवार दिउँसो करिब साँढे चारबजेतिर अस्पतालमा थाईराईड उपचार गराउन आएका बिरामीको आफन्तले डाक्टरलाई कुटपिट गरेको अस्पतालले जनाएको छ।

शव ढुवानी वापतको रकम व्यवसायी परशुराम चपाँईले तिरिदिने

यस बारेमा प्रालि र अस्पताल व्यवस्थापन समितिबीच आज सम्झौता भएको छ। प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चपाँई र समितिका तर्फबाट अध्यक्ष झपट सोडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार चपाँईले अस्पताललाई एकमुष्ठ वार्षिक ३ लाख रुपैयाँ तिर्ने छन्।

पीडकले लिखित माफी मागेपछि काममा फर्किइन् डाक्टर अन्शु

'ललिताले मेरो लुगा नै च्यात्ने प्रयास गरिन्' उनले भनिन्,‘माथि युनिफर्म नलगाएको भए ललिता मेरो लुगा नै च्यात्ने थिइन्।’

स्वास्थ्य राज्य मन्त्री केसीलाई आईसीयूमै चिकित्सकको निगरानीमा राखिने

उनले भने, 'उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। एक दुईदिन आईसीयूमै डाक्टरको निगरानीमा राख्छौं।’ केसीलाई थप अब्जरबेसन गर्नुपर्ने भएकाले आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

मिर्गौला प्रत्यारोपणमा वीर अस्पतालको लापरवाही

धादिङको गल्छी गाउँपालिका-२ कल्लेरीकी महिला सदस्य चमेली गैरेले करिब ६ महिनादेखि डायलासिस गराइरहेकी थिइन्। मिर्गौला प्रत्यारोपण गरी सहज जीवन चलाउन परिवारजनले निर्णय गरेपछि चमेलीकी सासू जुठी सार्की मृर्गौला दिन राजी भएकी थिइन्। प्रत्यारोपणका लागि ३ महिनायता निरन्तर दाता र बिरामी दुवैको विभिन्न परीक्षण भइरहेको थियो।

ज्यानमारा अस्पताल पोस्दै सरकार

जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डललाई सुत्केरी व्यथाले च्यापेपछि श्रीमान् दिलीप नैनाले हस्पिटल पुर्‍याए।

आँखा शिविरमा चार हजारको जाँच गरिने

महानगरका प्रमुख नागेश कोइरालले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई मेसिन हस्तान्तरण

सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण गरेको छ।

शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ।

स्वर्णविजेतालाई पोखराको १५ हजार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकका रूपमा फेन्सिङका विजय अधिकारीले कांस्य पदक जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्