१ आश्विन २०८१ मंगलबार
image/svg+xml

लक्षणरहितको कोरोना परीक्षण नगर्ने स्वास्थ्यको विवादास्पद निर्णय

सेन्टरले गरेको निर्णय कार्यान्वयनमा आएसँगै लक्षण नदेखिएका व्यक्तिले कोभिड–१९ परीक्षण गर्दा शुल्क तिनुपर्ने भएको छ। कोभिड–१९ को चिह्न वा लक्षण देखिएका व्यक्तिको मात्र निःशुल्क परीक्षण गर्ने निर्णयमा भनिएको छ।

बेलायतका वैज्ञानिकले पत्ता लगाए कोरोनाका नयाँ लक्षण

लन्डनको किंग्स कलेजका वैज्ञानिकले २० हजार कोरोना संक्रमितमा गरेको अनुसन्धानले ९ प्रतिशतमा छालाको समस्या देखिएको पाइएको हो ।

आइसोलेसनमा बसेकाहरुमा कुनै लक्षण छैन

बिहान उठ्ने ब्यायम गर्ने, चिया नास्ता खाने, नुवाईधुवाई गर्ने, ११ बजे खाना खाने, दिउँसो खाजा खाने साँझ ब्यायम गर्ने, नाचगान गर्ने गरेर गोरखा अस्पतालको आइसोलेसनमा बसेका १४ जनाले समय कटाईरहेका छन् । ‘अहिले सम्म कुनै समस्या छैन, स्वास्थ्यमा पनि कुनै समस्या देखिएको छैन, आरामदायी रुपमा बसिरहेका छौँ’ आइसोलेसनमा रहेका एक युवाले सामाजिक सञ्जालमा लाईभ गर्दै आफ्नो कुरा भनेका छन् ।

लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन्।

नाकले काव्य लेख्छन् दर्शन

कवि बन्ने तीव्र इच्छाशक्तिका कारण उनले लेख्ने माध्यमका रूपमा नाकको प्रयोग गर्ने बानी बसाले। उनी सेक्सपियरका कविताबाट निकै नै प्रभावित छन्। तर किन भन्ने प्रश्नको जवाफ उनीसँग पनि छैन।

भक्तपुरमा पनि देखियो डेंगु

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुटेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। एक्कासी उच्च ज्वरो आउनु यसको मुख्य लक्षण हो। यसका साथै आँंखाको गेडा तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्ने, शरीरमा विभिन्न विमिरा आउने र रक्तश्राप हुनेलगायतका यसका लक्षणहरु हुन्।

अझै छाडेन क्षयरोगको चक्रले

१८ वर्षअघि जुन समुदाय, टोल र गाउँमा क्षयरोगी थिए, अहिले पनि त्यही समुदाय, टोल र गाउँमा नयाँ क्षयरोगी देखापर्न थालेका छन्। थोरै जनसंख्या र सानो क्षेत्रफलमा एक वर्षको अन्तरमा ११ जना क्षयरोगी देखिनु भनेको खतराजनक अवस्था हो।

डेंगीका लक्षण र बच्ने उपाय

डेंगी एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगीको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यस्ता लामखुट्टे ग्रामीणभन्दा भन्दा सहरी क्षेत्रमा बढी हुन्छन्।

नेपाली मनलाई नमन

साँच्चै विलक्षण छ– नेपाली पन र नेपाली मन। नेपालको भूगोल सानो छ, ठूला मुलुकको तुलनामा। परन्तु संसारका कतिपय ठूला राष्ट्रमा नपाइने विशिष्टता नेपालले पाएको छ। सारांशमा नेपाल विभिन्न विशिष्टताको समिश्रण हो भन्दा अत्युक्ति नहोला। सानो नेपालका नेपालीको मन ठूलो मात्र छैन, धेरै विशाल छ। गत चैत १७ गते साँझ बारा–पर्साका केही क्षेत्रमा भुमरी आयो, झन्झावात् आयो। बाराको फेटा गाउँ त भुमरीको केन्द्र नै बनेछ। सरकारले र सञ्चारमाध्यमहरूले त्यत्रो र त्यस्तो अभूतपूर्व भुमरीलाई न भुमरी भन्न सके न त झन्झावात् नै ! त्यस्तो प्रलयकारी प्रकृतिको प्रहारको नामकरण गर्न इसिमोडको सहयोग र सहअध्ययन रोजियो। सरोकारवालाहरू थलोमै गए। स्थलगत अध्ययनपछि यो प्राकृतिक विपत्ति (टोर्नेडो) भुमरी, झन्झावात् नै हो भन्ने ठहर गरियो।

बाजुरामा भाइरल ज्वरोको प्रकोप

बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन्।

जानी राखौं महिलामा हुने क्यान्सरका सुरुवाती ६ लक्षण

डिम्बवाहिनी नलीको ९० प्रतिशत क्यान्सर असामान्य अर्थात् अनियमित रक्तश्रावपछि मात्र पत्ता लाग्ने गरेको पाइएको छ। यदि तपाईंको पहिले नै महिनावारी सुकेको छ भने वा कुनै रक्तश्राव पनि भएको छ भने त्यसको परीक्षण हुनु पर्छ।

प्रधानमन्त्रीकाे व्यंग्य : तानाशाहीको लक्षण अझै देखिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। मदन भण्डारी स्मृति बाटिकाको म‌गलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्