३ आश्विन २०८१ बिहीबार
image/svg+xml

याैन कुलतका लक्षण कस्ता हुन्छन् ?

सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ

पोर्चुगलको च्याम्पियन बन्ने लक्षण

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको म्याच विनरका रूपमा आफूलाई पुनः प्रमाणित गरेका छन्। ठूलो खेलाडी त्यो हुन्छ, जसले दबाब खेप्न सक्छ। युरोपियन च्याम्पियनसिपका क्रममा गोल गर्न संघर्षरत रोनाल्डोमा एकखाले दबाब पनि थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्