२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकपा एसले गठन गर्‍यो राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी

पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ।

२३ जना सम्पर्कबिहीन कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन प्रहरीको सूचना

नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन रहेका २३ जना कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन भनेको छ।

आयरल्यान्ड वुल्भ्ससँग आज दोस्रो खेल खेल्दै नेपाल

पहिलो खेलमा सानदार जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ।

९० प्रतिशत नेपालीमा मुख स्वास्थ्य समस्या

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ।

पूर्वमन्त्रीद्वयलाई उन्मुक्तिको आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा राजनीतिक नेतृत्वलाई जोगाएर कर्मचारीलाई मात्रै मुद्दा लैजाने तयारी गरेको छ।

सशस्त्रको एक प्लटुन फौज चौबिसै घन्टा सीमा गस्तीमा

सशस्त्र प्रहरी बल नेपालले अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन फौज चौबिसै घण्टा परिचालन गर्ने भएको छ।

राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव खोज्दै सेना

जलवायु परिवर्तन २१ औँ शताब्दीको जल्दोबल्दो समस्या हो भन्ने कुरामा कसैको दुई मत नहोला। विश्वको जुनसुकै भूगोलमा पनि जलवायु परिवर्तनले प्रभाव पारिरहेको छ।

नेपालको कसिलो बलिङ्ग, आधा आइरिस टोली पेभेलियनमा

त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि–२० क्रिकेटमा नेपालका बलर हाबी भएका छन्।

आज अन्तगृह परिक्रमा गरेर १५ दिने माध्यमिकी परिक्रमा सकिँदै

आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी–२० आज

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ,नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्