८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

कुशलले लिए पाँचौ विकेट

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा कुशल मल्लले नेपाललाई पाँचौ सफलता दिलाएका हुन्।

उनले आयरल्यान्ड वुल्भ्सका ग्यारेथ डेलानीलाई ४ रनमा पबेलियन फर्काएका हुन्।

११ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भस ६६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १२ चैत्र २०८० १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App