सहकारी ठगी प्रकरणमा संसद् बन्धक
प्रतिनिधिसभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरुद्ध गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरुद्ध गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अगुवा तथा व्यवसायीले बसपार्क क्षेत्रमा देखिएको विभिन्न खालका बेथितीलाई सुधार गर्न अल्टिमेटम दिएका छन्।
सत्तापक्ष र प्रतिपक्षबिच बालुवाटारमा मंगलबार दिउँसो सुरु भएको छलफल पनि बिना निष्कर्ष टुङ्गिएको छ।
नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
संसदको अवरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।
नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका विषयमा गृहमन्त्री रवि लामिछानेको कुरा सुन्न चाहेको छैन।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको आरोपमा संसदीय छानबिन समिति बनाएरै छानबिन गर्नुपर्ने निर्णय गरेको छ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । हिजोको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड दुई लाख ९० हजार रुपैयाँको आर्थिक सहयोगमा संखुवासभाको चिचिलागाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ ।
नेपाल एसबिआई बैंक र बिराटनगरको न्युरो कार्डियो एन्ड मल्टिी स्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच व्यावसायिक सम्झौता भएको छ।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आज र भोलि दुई दिन हुने प्रतियोगितामा १३ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।
नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा आज बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुनेछ।
नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नभए सदन अवरुद्ध गर्ने यसअघिको बैठकमै चेतावनी दिइसकेको छ।