७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल एसबिआई बैंक र न्युरो अस्पतालबीच सम्झौता

नेपाल एसबिआई बैंक र बिराटनगरको न्युरो कार्डियो एन्ड मल्टिी स्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच व्यावसायिक सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी सेवा लिने ग्राहकलाई न्युरो अस्पतालका विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान हुने भएको छ। सम्झौतामा बैंकका कोसी प्रदेश प्रमुख रविन घिमिरे तथा अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २७ चैत्र २०८० १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App