२० आश्विन २०८१ आइतबार
image/svg+xml

४५ वर्ष निरन्तर अक्षर चिनाउने शिक्षक!

‘मैले जागिर सुरु गर्दा एक सय ४३ रुपैयाँ मासिक तलब थियो’ उनले भने ‘अहिले ग्रेड सहित ४० हजार भन्दामाथि छ।’ पहिले र अहिलेको पढाइमा पनि फरक रहेको उनी बताउँछन्।

कोरियामा रहेका गुरुदत्त भन्छन्ः स्वदेश फर्कंने कहिले होला?

गुरुदत्त न्यौपाने प्रतिनिधि पात्र मात्र हुन्। त्रिभुवन विमास्थलबाट हरेक दिन सात सयको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। कलिला नानी, जवान श्रीमती, बुढा बाआमा र यो देशको भविष्य अन्यौलमा राखेर कहिलेसम्म युवाहरूले अर्काको मुलुकमा आफ्नो भविष्य खोज्ने?

न्यायालयलाई बढी क्षति हुन नदिन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः संविधानविद् आचार्य

संविधानविद् भिमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन्।

पहिरोले वर्षेनी तर्सिन्छ भिमादको कुमारचोक

तनहुँ भिमादको कुमारचोक वर्षायाम लागेसँगै तर्सिन्छ । कारण–आडैको पहिरोले कतिबेला सेतीखोलामा खसाल्ने हो भन्ने त्रास स्थानीयलाई हुने गरेको छ । सेती नदीलाई खोँचमा पारेर छाँगोमा अडेको बस्ती कुनबेला नदीमा खस्ने हो भन्ने त्रास त्यहाँका बासिन्दालाई सधैं छ । अझ वर्षायाम लागेपछि त स्थानीयको होसहवास नै उड्छ ।

सातवटै प्रदेशमा जसपाको अभिमुखीकरण कार्यक्रम सुरु

जनता समाजवादी पार्टी (जसपा) ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

बैतडीमा चार वटा स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण

बैतडीका चार वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण गरिएको छ। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक शुसासन केन्द्रले अभिमुखीकरण सम्पन्न गरेको हो।

'विश्वासको मत लिने प्रक्रिया प्रारम्भ नभई नयाँ सरकारका लागि आह्वान गर्नु असंवैधानिक'

संविधानविद् भिमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन्।

नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल

'ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा ! यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो,' उनले भने।

तनहुँको भिमाद नगरपालिकाले विद्यालय बन्द नगर्ने

गण्डकी प्रदेशको तनहुँको भिमाद नगरपालिकाले भने शैक्षिक संस्थाहरु बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा विद्यालय बन्द गर्न सूचना जारी गरेपनि आफ्नो क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नआएको भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक सूचना जारी गर्दै विद्यालयमा नियमित रुपमा पठनपाठन हुने जनाएको छ।

मेयर उद्यमशिलता अभिमुखीकरण सुरु

चाँंगुनारायण नगरपालिकाको आयोजनामा शुक्रबारदेखि दुईदिने मेयर उद्यमशिलता विकास कार्यक्रमको अभिमुखीकरण सुरु भएको छ । शुक्रबार पहिलो दिन चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ५ सम्मका वडाबासीका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।

ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ: प्रधानमन्त्री

‘निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन, पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन, नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, कुनै पनि अवस्थामा घुँडा टेकिएन,’ ओलीले भने, ‘अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन, साथीहरू ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ, उठ्छ ।’

भिमसेन थापा गाउँपालिकाभित्र चक्रपथ बन्दै

सबैवडालाई गाउँपालिकाको केन्द्रसँग सहज रुपमा जोड्न गोरखाको भिमसेन थापा गाउँपालिकाले चक्रपथ निर्माण सुरु गरेको छ ।

बुई चढ्नेको शासन

आज नेपालका हरेक तह र तप्कामा मिथ्या कुरा रुचाउने, चाकडी खोज्ने र अरूको बुई चढेर निर्णय गर्नेहरूको रजगज छ। यो अवस्था प्रजातन्त्र होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्