२० आश्विन २०८१ आइतबार
image/svg+xml

दोलखाको भिमेश्वर शिलामा पसिना, दर्शन गर्नेको भिड(फाेटाे फिचरसहित)

दोलखाको प्रसिद्द मन्दिर भिमेश्वर शिलामा पसिना आएको छ। बिहीबार बिहान साढे ६ बजेबाट सिलामा एक घण्टासम्म लगातार पसिना आएको हो।

भिम अस्पतालमा २४ घण्टे ल्याब सेवा

भिम अस्पताल भैरहवामा चौबीसै घण्टा ल्याब सेवा (प्रयोगशाला) सञ्चालनमा आएको छ। १९९० सालमा स्थापित अस्पतालको सेपा प्रवाहलाई सुदृढिकरण गर्न चौबीसै घण्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हटेको हो।

एमसिसी सम्बन्धी अभिमूखीकरण

नेपाल तथा भारतबीच ऊर्जा व्यापारलाई सहजीकरण गर्दै नेपाली जनता लाभान्वित हुने गरी लगानीका लागि प्रोत्साहित गर्नुका साथै आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग पु-याउनु रहेको छ।

मृतकका आफन्तद्वारा भिमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने मुख्य सडक भिमदत्त राजमार्ग अवरुद्ध पारिएको छ।

डाक्टर काममा नफर्किदा स्वस्थ्य सेवा प्रभावित

रुपन्देहीको भिम अस्पतालमा दरबन्दीमा रहेका डाक्टर महिनौं देखि उनुपस्थित भएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ।

शिक्षक नायकलाई अभिमूखीकरण

प्रदेश सरकारको कार्यक्रम ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लबका माविबाट छनोट भएका शिक्षक नायकहरूलाई एकदिने अभिमूखीकरण गरिएको छ।

नयाँ गाडी नचढ्ने उपमेयरको घोषणा, एम्बुलेन्स किन्ने निर्णय

गाउँका सिंहदरवारका जनप्रतिनिधिबीच कसले बढी सेवा सुविधा लिने भन्ने होड चलिरहेको समाचार आइरहँदा उदयपुरको कटारी नगर उपप्रमुख भिमकुमारी राउतले सुविधाको गाडी नचढ्ने घोषणा गरेकी छिन् । नगरपालिकाको गत असार दोस्रो साता सम्पन्न चौथो नगरसभाले उपप्रमुखका लागि छुट्टै गाडी (जिप) खरिद गर्ने निर्णय गरे अनुसार खरिदको प्रक्रियामा जान लाग्दा राउतले गाडी सुविधा नलिने निर्णय गर्दै सो रकमबाट एम्बुलेन्स किन्न सुझाएकी हुन्।

भिमाद रंगशालामा बन्यो प्यारापिट

जिल्लाको भिमाद रंगशालामा प्यारापिट निर्माण गरिएको छ। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको रंगशालामा अब दर्शकले प्यारापिटमा बसेर खेल हेर्न पाउने भएका छन्। तीन हजार क्षमताको प्यारापिट निर्माण गरिएको हो।

'दुई अध्यक्षबीचको सहमति साक्षी बस्ने साथीहरुलाई थाहा होला' (अन्तर्वार्ता)

पार्टी एकीकरणमा भएको विलम्बका कारण नै यस्तो अवस्था आएको हो जस्तो लाग्छ। पार्टी एकीकरणको तीन महिनाभित्र यो सवै सक्ने भन्ने थियो। हामीले राजनीतिक प्रतिवेदन र विधान पनि तदनुकूल नै तयार गर्‍यौं। विलम्बकै कारण यस्ता समस्याहरू उत्पन्न भएका हुन्।

आगामी राणनीति तय गर्न राप्रपाले बोलायो केन्द्रीय समित बैठक

राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो।

अहिले जस्तो नाङ्गो ब्रह्मलुट कहिल्यै भएको थिएनः राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिले जस्तो ब्रह्मलुट देशमा कहिल्यै नभएको बताएका छन्। मुक्तिनाथबाट सुरु भएको राष्ट्रिय स्वभिमान यात्राको सोमवार गोरखामा समापन गर्दै उनले भने, ‘अहिले देशमा भएकोजस्तो नाङ्गो ब्रह्मलुट इतिहासमा कहिल्यै भएको थिएन, बिडम्बना भ्रष्टाचार हुन्छ तर कारबाही हुँदैन।’

दोस्रो चरणको स्वाभिमान यात्रा मुस्ताङबाट

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्ने भएको छ।

भिमादवासी भन्छन्, ‘फोहोरको दुर्गन्धले बस्न सकिएन’

भिमाद बजारमा संकलित फोहोर बस्तीको नजिकै डम्पिङ गरिन्छ। भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तिरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। त्यसको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी हैरान भएका छन्।

फोहोरको दुर्गन्धले सास्ती

भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तीरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। फोहोर जलाएको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी पीडित बनेका छन्।

दुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै

पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ। यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्