कांग्रेस-माओवादीले बजेट आश्रित विधेयक पास हुन नदिने
काठमाडौं- संसदको कार्यसुचीमा बजेट आश्रित विधेयक सुरुमै छलफल गर्ने दलहरुबीच सहमति भए पनि विपक्षी कांग्रेस र माओवादीले त्यसलाई पारित हुन नदिने रणनीति लिएका छन्।
काठमाडौं- संसदको कार्यसुचीमा बजेट आश्रित विधेयक सुरुमै छलफल गर्ने दलहरुबीच सहमति भए पनि विपक्षी कांग्रेस र माओवादीले त्यसलाई पारित हुन नदिने रणनीति लिएका छन्।
काठमाडौं- प्रमुख तीन राजनीतिक दलको बैठकमा संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल गर्ने सहमति भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठक पछि एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री भिम रावलले सुरुमा बजेट आश्रित बैठकमा छलफल गर्ने सहमति भएको बताए।
नयाँ सरकार गठनका लागि संवैधानिक अड्चन रहेको देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली सत्ता लम्ब्याउने रणनीतिमा जुटेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटका बाँकी विधेयक संसदबाट पास हुन नदिने अडान लिएका छन्।
सत्तारुढ गठबन्धनले संसद्का प्रवेश पाइसकेको बजेटमा मतदान नगरी अविश्वास प्रस्तावमाथि छलफल हुन नदिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सभामुख ओनसरी घर्तीलाई आफ्नो मर्यादामा रहेर बैठक सञ्चालन गर्न पनि सचेत गराएको छ।
अविश्वास प्रस्ताव दर्ता गर्ने दलबीच बजेट पारित गर्दा आउन सक्ने जटिलताका विषयमा अन्योल उत्पन्न हुँदा बुधबार संसद् बैठक नै नबसी स्थागित भएको छ। संसद्का कार्यसूचीमा बुधबार बजेट पारित गर्ने रहे पनि अविश्वास प्रस्ताव दर्ता गर्ने दलले समयमै ठोस निर्णय गर्न नसक्दा बजेट पारित हुनबाट रोकिएको हो।
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई राष्ट्र विकास प्रयासको प्रस्थान बिन्दुका रुपमा अगाडि बढाइने बताएका छन्।
नेपालका अपांग अपहेलित र पीडित छन्। त्यो पनि आफ्नै परिवारदेखि राज्यबाटसमेत। हुँदाहुँदा केही दिनपछि लागु हुने बजेटले समेत दृष्टि पुर्याउन सकेन। सरकारले बजेटमार्फत सामाजिक भत्ता दोब्बर बढाएको उल्लेख गर्यो तर अपांगलाई भने यसमा समेटिएन।
दैलेख- असार मसान्त सकिनै लाग्दा ग्रामीण भेगका उपभोक्तालाई बजेट सक्न भ्याइनभ्याई छ। मसान्तमा विकास निर्माणका काम सकेर फच्छ्र्यौट नगरे बजेट फ्रिज जाने भन्दै उपभोक्तलाई बजेट सक्न चटारो परेको हो।
पोखरा/म्याग्दी-गत चैतमा पोखरामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक भयो।
काठमाडौं- असार दोस्रो सातायता दिनहुँजसो पानी परिरहेको छ । दर्किरहेको झरीकै बीच देशभर धमाधम विकास योजना सञ्चालन भइरहेका छन्।
सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालीन एओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।
सिरहाको सिमावर्ती इनर्वा गाविसमा अहिले भारतीय जेसिबी साबिक सडकको दुवै छेउको माटो सोहोरेर बीचमा हाल्न व्यस्त छ। साबिक चल्तीको सडकको पश्चिम र पूर्वछेउ खनेर माटो हालेपछि सडक हिलाम्य बनेको छ। पहिला मोटर सहजै गुड्ने यो बाटोमा अहिले मोटरसाइकल समेत गुड्न मुस्किल छ।
वीरगन्ज-पर्साका गाउँका जनताले असारमा बजेट खर्चिनुलाई आफुहरुमाथीको अन्याय भनेका छन्। जिल्ला विकास समितिको कार्यालय पर्साले शनिवार पर्साको भातरसंग जोडिएको सिमावर्ती भिष्वा बजारमा
सरकार एक चौथाइभन्दा बढी नगद बजेट ढुकुटीमा थुपारेर बसेको छ। नेपाल राष्ट्र बैंकका अनुसार उसको ढुकुटीमा सरकारको नगद मौज्दात करिब २ खर्ब १६ अर्ब रुपैयाँ छ। चालु आर्थिक वर्षको बजेट ८ खर्ब १९ अर्ब रुपैयाँ हो।