६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
मदन कोइराला
करिब एक दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध मदन कोइराला नागरिकन्युजमा कार्यरत छन्। उनी राजनीतिक रिपोर्टिङ गर्छन्।

  

मदन कोइरालाका लेखहरु :

संरक्षणका सार्थक पहल

सन् १९७० को दशकको उत्तराद्र्धपछि सुरुवात भएको सामुदायिक वनको अवधारणाले समग्र वनको स्थितिमा परिवर्तन आए पनि त्यस अगाडिका केही वर्ष वन संरक्षणका हिसाबले निकै कहालीलाग्दा थिए।

आमाबुवाकी खुसी ६ वर्षिया खुशी

आफु नृत्य प्रतिस्प्रधामा गएर जित्ने र पैसा कमाउने । जसले गर्दा आमाले आफुलाइ कोठामा एक्लै छोडेर काममा जानु पर्नेछैन । एउटा ६ वर्षको बालिकाको यस्तो कुरा सुन्दा अचम्म पनि लाग्यो । खुशी जुन काम गर्छिन् ।

करले पढ्दै नर्सिङ, अवसरको खोजीमा विदेश

नर्स भन्ने बित्तिकै हाम्रो आँखा अगाडी सेतो सफा लुगा लगाएको महिलाको झल्को आँउछ । नर्स बिनाको अस्पतालको परिकल्पना गर्न गारो हुन्छ ।

शान्ता चौधरी : सौता ल्याएपनि घरखर्च लुकाएर अरूको हातमा दिन्छु ।

शान्तालाई एउटा कुराले जहिले चित्त दुखाँउछ । उनि भन्छिन् “जव दुःख थियो श्रीमान जहिले साथमा रहे । सुखका दिन फिरे जस्तो लागेको थियो । श्रीमानले नै साथ छोडिदिए” ।

"गर्ल फ्रेण्ड" बनाएर अरू युवतीहरूको शोषण गर्दै साहु

मनोरञ्जन क्षेत्रका साहुहरुले युवतीलाई आफ्नो ‘गर्ल फ्रेण्ड’ बनाएर अरू युवतीहरुलाई फसाउने र ग्राहकसँग जान बाध्य पार्ने गरेको खुलेको छ ।

अहिले नेता र अधिकारकर्मीहरु केही सेचत भए ।

विगत शव्द धेरै गहकिलो छ । कसैलाइ विगतले शिखर चढ्ने आँट दिन्छ भने कसैलाइ विगतले पछार्छ । फरक यती मात्र छ । विगतलाइ कसरी लिने रु दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति पनि विगत सम्झदा अहिले हाँस्छन् ।

आर्थिक संकटमा पाटन सिविआर । अटिजम भएका बालबालिको संख्या बढ्दै

समुदायद्वारा संचालित पाटन समुदायिक पुनस्र्थापना संस्था अहिले आर्थिक संकटमा रहेको छ । अटिजम अर्थात बौद्विक असक्षमता भएका बालबालिकाहरूका लागि खोलिएको यो संस्थामा  २ वर्षदेखि ४० वर्ष समूहका ५६ जना बालबालिका र वयस्कसम्म रहेका छन् ।

बहिनीले दिदीलाई स्वदेश फर्काइन् (भिडियो सहित)

चन्द्रमाला भित्रको छटपटीले दिदी सूर्यमाला र भिनाजु सरोज खनाललाइ सात समुन्द्रपारीबाट नेपाल फर्काउन अनेकन प्रयास गरिरहिन् । अन्ततः उनको प्रयास पाँच/ छ वर्षपछि सफल भयो । त्यसपछि मात्रै दिदी बहिनीको सपना मन्दिर माला आर्ट एकेडेमी खुल्यो

दशैंमा बाल मन्दिरको दशा (भिडियो)

नक्सालस्थित बाल मन्दिरका नवजात शिशुहरु कक्षा काेठामा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका छन्। भुइँचालो पछि बाल मन्दिरका नवजात शिशुहरु प्रिफ्याव भवनमा बस्दै आएका छन्। सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका हुन्।

जीवित देवी कुमारी माथि राजनीति (भिडियाे)

जीवित देवी कुमारी माथि राजनीति हावी भएको छ। नागरीक सम्वादमा कुरा गर्ने क्रममा तलेजु भवानी मन्दिरका मूल पुजारीले यस्तो गुनासो गरेका हुन्। उद्धव कर्माचार्य २३ वर्ष देखि तलेजु भवानी मन्दिरका पुजारीका रूपमा कार्यरत छन्।

‘सातदेखि दश वर्षसम्मका छोराछोरीलाई सँगै नसुताउने’

समाजमा दिन प्रतिदिन बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएका छन्। विगतको वर्ष भन्दा अहिले ३० प्रतिशतले समाजमा बलात्कार बढेको छ भने समाजिक अपराध ४० प्रतिशतले वृद्धि भएको छ। २०७४/२०७५ मा विगतको भन्दा ४ हजार ४ सय ४५ भन्दा बढी महिला बलत्कृत भएका छन्। औसतमा दैनिक ३ जना भन्दा बढी महिला बलात्कार हुने गरेको छ।

यी नौ महिने शिशुलाई कसले दिने न्याय ? (भिडियो)

महाराजगंञ्ज शिक्षण अस्पतालको २०२ नम्बर कोठा। अस्पतालले दिएको कम्मल आधा शरिरमा ओढेर सुतिरहेकी छन् एक ९ महिने बालिका।

स्थानीय तहमा 'निर्दलीय' निर्वाचन

सरकारले स्थानीय तहको निर्वाचन 'निर्दलीय' शैलीमा सम्पन्न गराउन सहयोगी दलसँग छलफल चलाएको छ। सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस र सरकारलाई बाहिरै बसेर समर्थन गर्दै आएको संघीय गठबन्धनबीच हालै यस विषयमा छलफल भएको र त्यो सकारात्मक दिशाउन्मुख रहेको जनाइएको छ।

निर्वाचनभन्दा बजेट प्राथमिकता

सरकारले नयाँ बजेट ल्याएपछि मात्र स्थानीय निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहेको छ। निर्वाचन तयारीमा सरकार उदासीन रहेको प्रतिपक्षको आरोपमा बल पुग्ने गरी सरकार मंसिरअघि स्थानीय निर्वाचन नगर्ने मनस्थितिमा पुगेको छ।

राष्ट्रपतिकी छोरीको विहेमा पूर्वराजा

‘राष्ट्रपतिज्युको छोरीको विहेमा ज्ञानेन्द्र सरकारलाई निम्तो आएको थियो,’ पूर्व राजा ज्ञानेन्द्रका निजी सचिव फणीराज पाठकले नागरिकन्युजसँग भने, ‘ निम्ता मान्न सरकार आज १२ बजेर पाँच मिनेटमा शितल निवास सवारी होइबक्सन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्