२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सांसद खड्काले भनेः स्काउटको जग्गाको विषयमा नियोजित ढंगले आफ्नो चरित्र हत्या गरिँदैछ

नेपाल स्काउटको जग्गा अवैध ढंगले कब्जा गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो चरित्र हत्या भएको बताएका छन्।

क्यानडा–११ सँगको अभ्यास खेलमा नेपाल ए को मध्यम प्रदर्शन, ६ विकेटमा १३७ रन

तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ।

मुख्यमन्त्री कार्कीले हेरे ‘गोर्खा वारियर’, मेयर साम्पाङ रोए

मुख्यमन्त्री कार्कीसँगै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि उक्त फिल्म हेरेका थिए।

अलपत्र अवस्थामा रहेको पासाङल्हामु मार्ग निर्माण सुरु

सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

नेपाललाई चिकित्सा पर्यटनको केन्द्र बनाऔं

आँखाको शल्यक्रियाका लागि नेपाल, भारत र बंगलादेशमा मात्र हैन, विश्वमै अब्बल मानिन्छ यो अस्पताल। यही कारण पनि विश्वभरका आँखा बिरामीका लागि समस्याबाट मुक्ति मिल्ने तीर्थस्थल हुने क्रममा छ यो अस्पताल।

लिटरेचर फेस्टिभलः टिकटक बन्द कानुन बाहिरको विषय

टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाएका छन भने केहीले सरकारको निर्णयको विरोध गरेका छन।

काई बर्ड भन्छन्ः हामी निकै खतरनाक समयमा बाँचिरहेका छौं’

फेवाताल किनारमा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्ड पनि छलफलमा जुटे। ‘बेष्टसेलरदेखि ब्लकबाष्टरः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्ड पत्रकार कुन्दन दीक्षितसँग गफिए।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि केन्याली धावक जुलियासलाई, महिला हाफ सन्तोषीलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन्।

सस्तैमा समेटियो नेदरल्यान्ड, नेपाललाई १३८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई १३७ रनमा रोकेर सामान्य लक्ष्य पाएको छ।

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

नेपाललाई नवौं सफलता, नेदरल्यान्डका कप्तान एडवार्ड आउट

नेदरल्यान्डले दबाबपूर्ण खेलमा संघर्ष गरिरहका कप्तान स्कट एडवार्डको विकेट गुमाएको छ।

नेपाललाई आठौ सफलता, कुशल भुर्तेललाई दोस्रो

नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई आठौं सफलता प्राप्त भएको छ। कुशल भुर्तेलले व्यक्तिगत दोस्रो विकेट लिएका छन्।

नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।

‘पावरप्ले’मा नेदरल्यान्डमाथि नेपाल हाबी

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्डबिच खेलमा पहिलो पावरप्ले (१० ओभर)को खेल सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्