१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

क्यानडा-११ विरुद्धको खेलमा नेपाल ए को मध्यम प्रदर्शन

तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ३ विकेट गुमाएको छ। 

क्यानडा–११ सँग मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरिरहेको नेपाल ए ले हालसम्म २० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ७३ रन जाडेको छ।

नेपालका लागि हाल मैदानमा राशिद खान र सन्दिप जोरा मैदानमा छन्।  

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास खेल खेल्न लागेको हो।

प्रकाशित: ६ फाल्गुन २०८० १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App