१५ असार २०८१ शनिबार
image/svg+xml

नेपालको तेस्रो विकेट पनि पतन, कप्तान भण्डारी ११ रनमा आउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल 'ए' ले आफ्नो तेस्रो विकेटको रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।

नेपाललाई लगातार दोस्रो झड्का, खनाल र लोकेश आउट

टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले लगातार दोस्रो सफलता हात पारेको छ।

लाेकेश बमकाे शतकका बाबजुद नेपाल २१ रनले पराजित

टी–२० अभ्यास खेल अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल ‘ए' आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ।

आयरल्यान्ड वुल्भ्सका कप्तान कमलको बलमा आउट

नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीको बलमा आरिफ शेखले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई क्याच आउट गरेका हुन्।

टी–२० अभ्यास खेल: नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको दोस्रो खेल आज

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

टी-२० अभ्यास खेलमा नेपाल 'ए' ले आज आयरल्यान्ड 'ए' सँग खेल्दै

टी-२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ। खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपालले आयरल्यान्ड वुल्भ्सलाई दियो १९९ रनको विशाल लक्ष्य

टी–२० अभ्यास खेल अन्तर्गतको आजको खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई खेल जित्नका लागि १९९ रनको विशाल लक्ष्य दिएको छ।

आजको खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

टी–२० अभ्यास खेल अन्तर्गत नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको दोस्रो खेल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।

नेपाल–ए लाई २४१ रनको चुनौतीपूर्ण लक्ष्य

श्रेयश मोभ्वाको अर्धशतकको मद्दतमा क्यानडा–११ले ४९.५ बलमा अलआउट हुँदै २४० रन जोडेपछि नेपाल–ए ले जितका लागि चुनौतीपूर्ण लक्ष्य पाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्