६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाललाई नवौं सफलता, नेदरल्यान्डका कप्तान एडवार्ड आउट

नेदरल्यान्डले दबाबपूर्ण खेलमा संघर्ष गरिरहका कप्तान स्कट एडवार्डको विकेट गुमाएको छ। एडवार्ड ४९ बलमा ३३ रन बनाएर आउट भएका छन्। उनलाई कुशल भुर्तेलले एलबिडब्लु आउट गरेका छन्। जारी खेलमा कुशलको यो तेस्रो विकेट भएको छ।

योसँगै नेपालले नवौं सफलता हात पारेको छ। नेदरल्यान्ड ३५ ओभरको खेल सकिदाँ नौ विकेटको क्षतिमा १२७ रनको नाजुक स्थितीमा छ।

प्रकाशित: ५ फाल्गुन २०८० ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App