चर्कँदै कोशी नामकरणविरुद्धको आन्दोलन: ‘पालिकामा तालाबन्दी’
आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।
आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।
राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन्।
कोशी प्रदेशमा दलहरूबिच आलोपालो सरकार सञ्चालन गर्ने तयारी थालिएको छ। संघमा नयाँ गठबन्धन बनेसँगै कोशी प्रदेशमा पनि सरकार परिवर्तनका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको छ।
प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरि प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीवीच झडप भएको छ।
निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा निर्माण भएको ८६ मेगावाटको सोलु (दुधकोशी) जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न थालिएको छ।
कोशी राजमार्ग धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्म करिब ५ किलोमिटर ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने टुंगो नलाग्दै उपमहानगरपालिकाले आइतबार नापजाँच गरेको छ।
प्रदेशसभामा पेश भएको कोशी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव संसोधनका लागि २ घण्टा बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठकमा जानकारी दिए।
सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको हेडवक्र्ससहितका संरचना निर्माणको काम डेढ महिनाभित्रै सुरु हुने भएको छ।
नेपाल उद्योग परिसंघ प्रदेश १ ले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्स्पाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
विराटनगरमा यही माघ १९ गतेदेखि अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनीसम्बन्धी ‘सिएनआई कोशी एक्स्पो २०७९’ हुने भएको छ।
कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरुले छलफल अघि बढाएका छन्।
चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आगामी चैत पहिलो साता आयोजना हुने भएको छ।
काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराको ठेक्का सम्झौता अनुसार काम नगर्ने ‘विवादास्पद’ रमण कन्स्ट्रक्सन नेतृत्वको जेभी सो आयोजनामा पनि छनोट भएको छ।
निजी क्षेत्रको लगानीमा निर्माणाधीन ८६ मेगावाटको सोलु-दुधकोशी जलविद्युत् आयोजनाको संरचनामा पानी खसालेर परीक्षण थालिएको छ।
‘घर छाडेर हिड्यो भने त घरको तख्ता खोज्न पनि कोशी ब्यारेजतिर पुग्नुपर्छ,’ बेलका वडा नं. ३ का नन्दकिशोर मेहत्ताले भने, ‘हामीले घर छाडेपछि सम्पत्ति केही पनि रहदैन्।’