४ पुस २०८१ बिहीबार
image/svg+xml

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

आजियाटा खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडमा नेपाली मूलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको लगानी भएको कम्पनीले खरिद गरेको हो।

'सिर्दीबास' जहाँ खच्चडको प्रयोग गरेर चामल ढुवानी गरिन्छ

चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिए।

खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ।

अस्ट्रेलियाका एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित

अस्ट्रेलियाको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका छन्।

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ।

धानको समर्थन मूल्यसमेत पाइरहेका छैनन् किसान!

सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य तोक्छ तर माटोसँग खेल्दै जीवन गुजार्ने किसानले कहिल्यै पनि सरकारी मूल्यमा धान बेच्न पाउँदैनन्।

नयाँ बसपार्कबाट निःशुल्क बस सेवा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ।

विद्युत् व्यापार गर्न निजी कम्पनी तयार, पाएनन् अनुमति

नेपालमा विद्युत् व्यापारका लागि झन्डै आधा दर्जन कम्पनी स्थापना भइसकेका छन् तर विद्युत् व्यापारका लागि खुलेका कम्पनीले स्वदेश तथा विदेशी मुलुकमा व्यापार गर्न भने पाइरहेका छैनन् ।

एमसिसीको सबस्टेशनका लागि सात कम्पनीको आवेदन

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने तीन ठुला सबस्टेसन निर्माणका लागि सात वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको छ ।

खाद्यले घटायो खसीबोकाको मूल्य: खसीबोका प्रतिकिलो ६५०, च्याङ्ग्रा १२२५

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ।

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका बेच्दै

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दशैँका लागि खसीबोका बेच्न सुरु गर्दैछ।

दसैंलाई ५० हजार खसी, बोका ल्याइँदै

‘दसैंलाई लक्षित गरेर करिब ४५ हजार खसी, बोका ल्याउन लागिएको छ,’ काठमाडौं चौपाया खरिदबिक्री संघका अध्यक्ष जनक खड्काले भने, ‘आइतबारबाट बिक्री सुरु हुन्छ।’

टेरामक्स टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्नलाई हो,व्यक्तिगत फोन ट्याप गर्न होइन: अध्यक्ष खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत फोन ट्याप नगर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्