१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बेलाको ‘दशैंको बहार’

बेलाको कम्पनीले चाडपर्व लक्षित गरेर ‘दशैंको बहार’ अफर ल्याएको छ। कम्पनीले हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेरेटर प्राप्त गर्ने भएका छन्।

कम्पनीका अनुसार प्रत्येक सामग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने ‘स्क्य्राच कुपन’मा एक हजार रूपैयाँसम्म ‘क्यास व्याक’ राखिएको कम्पनीले जनाएको छ।

बेलाको सामग्रीको उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रंगिन बनाउने दाबी कम्पनीले गरेको छ।

बेलाको कम्पनीको ‘ब्राण्ड एम्बेसडर’ प्रदीप खड्का रहेका छन्। बेलाको कम्पनीले रेफ्रिजेरेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोभ, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लाइन्डरलगायतका उपकरण नेपाली बजारमा ल्याएको छ। 

प्रकाशित: २९ आश्विन २०८० ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App