९ मंसिर २०८१ आइतबार
image/svg+xml

व्युटी पार्लर व्यवसायमा आकर्षण

ललिपपुर पाटनकी फेसन डिजाइनर सन्ध्या शाक्य व्युटी पार्लर खोल्ने तयारीमा छिन् । नयाँ व्युटिपार्लर खोल्नकै लागि उनले छ महिना तालिम लिइरहेकी छिन् । विगतमा फेसन डिजाइन पेशा अंगालेकी शाक्यलाई व्युटी पार्लरले व्यवसायले आर्कषित ग¥यो ।

युरोपियन स्ट्यान्डर्डको भएपछि सबैको आकर्षण

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई घटाएर २५–३० मा झार्ने रणनीति बनाए पनि त्यो पूरा हुने सम्भावना भने छैन।

अस्थायी साधन प्रयोगमा महिलाको आकर्षण

सानु बुढा (नाम परिवर्तन) उमेरले ४४ वर्ष पुगिन्। चार छोरा र दुई छोरी गरी ६ जना सन्तान छन्। उनको महिनावारी रोकिएको छैन् । श्रीमानसँगै बस्छन् । अर्को सन्तान हुन्छकी भन्ने डर छ उनलाई।

वैदेशिक रोजगारीमा बढ्दो महिला आकर्षण

जति परिश्रम गरे पनि हातमुख जोर्न धौधौ पर्न नछोडेपछि रामेछाफ मन्थलीकी मञ्जु गुरुङ दुई साताअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गइन्। १० कक्षासम्म अध्ययन गरेकी मञ्जुको चाहना सकभर स्वदेशमै बसेर केही काम गर्ने थियो।

हस्तकलाका स्टलमा आकर्षण

दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको प्रवेशद्वारमा देखिन्छ मुस्कान लोगो भएको हस्तकलाबाट निर्मित विभिन्न सामग्री। अवलोकनकर्ताहरु प्रवेशद्वारको उक्त स्टलमा आँखा अल्झाएपछि मात्रै अन्य स्टलतिर लम्किन्छन्। उक्त स्टलमा कोठा, बैठक कोठा, घर सजावटका विभिन्न हस्तकलाबाट निर्मित सामग्री राखिएका छन्।

अस्ट्रेलियन शैक्षिक मेलामा प्राविधिक विषय आकर्षण

कलंकीकी राजश्री आइतबार होटल याक एन्ड यतीमा आयोजित अस्ट्रेलियन शैक्षिक मेलामा  विश्वविद्यालय र अध्ययन गर्ने विषय छनोट गर्न पुगिन्। सूचना प्रविधि (आईटी) मा उच्च शिक्षा अध्ययन गर्न चाहेकी उनी डेकिन, ल्याबट्रब र भिक्टोरिया विश्वविद्यालयको स्टलमा परामर्श लिन व्यस्त थिइन्।

मकै खेतीमा किसानको आकर्षण

नुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको दक्षिणी भारतस“ग सीमा जोडिएका गाविसमा केही बर्ष यता मकै खेती गर्ने किसान बढेका छन्।

गाईभैँसीको सुत्केरी भत्ता लिनेको आकर्षण

डेढ दशकदेखि व्यावसायिक रुपमा गाई पाल्दै आएका कटुवाचौपारीका रामचन्द्र लामिछानेले पहिलोपटक गाईले सुत्केरी भत्ता पाउने खबर पाए। आवश्यक कागजात पुर्‍याएर जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिएपछि तुरुन्तै उनले पैसा पाए।

पुष्पखेतीमा आकर्षण बढ्यो

'फूल बेचेर वार्षिक २५ लाख रुपैयाँको व्यापार गर्छु,' काठमाडौंका कुमार कार्की भन्छन्, 'फूलको माग बढ्दै गएकाले पुष्प नर्सरीलाई बढाउँदै आएको छु।' कार्की पहिलेको तुलनामा घरघरमा फूलका गमला राख्ने प्रचलन बढेको बताउँछन्। 'अहिले मागअनुसार फूल उपलब्ध गराउन सकेका छैनौँ,' उनले भने।

राजनीतिमा कलाकारको आकर्षण

अब राष्ट्रले कठोरतापूर्वक अघि बढ्ने अथवा जनमत संग्रह गर्ने लोकतान्त्रिक निर्णय गर्ने अवस्था आएको छ । के सरकार यसमा तयार छ ?

अकर्मण्यताको आकर्षण

पुष्पकमल दाहाल दोस्रो पटक प्रधान मन्त्री पदको शपथ ग्रहण गर्दा देशको अवस्था जे/जस्तो थियो, लगभग साँढे तीन महिनापछि पनि जस्ताको त्यस्तै छ।

इन्द्रजात्राको आकर्षण मुपात्र जात्रा

इन्द्रजात्राका क्रममा आइतबारदेखि भक्तपुरमा मुपात्र (मूल पात्र) जात्रा सुरु हुँदैछ। यो जात्रा तीन दिनसम्म चल्छ। आठ दिने इन्द्रजात्राको क्रममा अन्तिम तीन दिन मुपात्र जात्रा चलाउने परम्परा छ। जात्राको पहिलो दिन भक्तपुर नगरका सल्लागणेश, दोस्रो दिन छुमा गणेश र तेस्रो दिन मसान भैरवसँगसँगै मुपात्र जात्रा चलाइन्छ।

नेपाली बजारमा भारतीय आकर्षण बढ्दो

नेपाल घुम्ने भारतीय पर्यटकका लागि सुन्धाराको चाइनाटाउन आकर्षक क्षेत्र बन्दै गएको छ। सस्तो, आकर्षक र गुणस्तरीय सामग्री पाइने भएकाले पनि उनीहरु नेपालबाट फर्किदाँ विभिन्न उपहार सामग्री खरिद गर्न आउने गरेको व्यापारीहरु बताउँछन्।

प्राविधिक शिक्षामा आकर्षण

‘बी प्लस’ ल्याएर एसएलसी उत्तीर्ण गरेकी नेपालगन्ज–५, देवाफुलबारीकी साक्षी सिजापती स्टाफ नर्सको ब्रिज कोर्स तयारी गर्दै छिन्। ‘सानैदेखि नर्सिङ विषय पढ्ने इच्छा हो, बाबा–मम्मीले पनि इच्छा अनुसारको विषय पढ्न सल्लाह दिनु भएको छ,’ उनले भनिन्, 'बिरामीको सेवा गर्न पाइने र पढिसकेपछि सजिलै जागिर पाइने भएकाले यो विषय पढ्ने सोच बनाएकी हु।यो विषय पढ्ने सोच बनाएकी हु।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्