बेरुजुको नाममा टानको ६० करोड रोक्का
नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बेरुजु फछ्र्योट गर्न आलटाल गरेको छ। टानले पटक–पटक बेरुजु फछ्र्योटका लागि आवश्यक कागजातसहित बोर्डमा गए पनि आलटाल गरेको स्रोतको भनाइ छ।
नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बेरुजु फछ्र्योट गर्न आलटाल गरेको छ। टानले पटक–पटक बेरुजु फछ्र्योटका लागि आवश्यक कागजातसहित बोर्डमा गए पनि आलटाल गरेको स्रोतको भनाइ छ।
साढे पाँच किलोमिटर बाटो खन्न १५ वर्ष लागेको छ। दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै डिलढुंगा–सोक्ला–खेलाप सडक खन्न १५ वर्ष लागेको हो। उक्त सडकको सर्भे १५ वर्षअघि भिमेश्वर नगरपालिकाको नेतृत्वमा भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तमा ट्रयाक पूरा भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही पानी उद्योगमा अनुगमन गरेको थियो। अनुगमन टोलीले केही उद्योगलाई कारबाही समेत ग-यो। तर, अहिले फेरि जारको पानीमा समस्या उस्तै देखिएको जानकार बताउँछन्।
सरकारले सुनचाँदीको कारोबारलाई व्यवस्थित बनाउने भन्दै चार वर्षअघि सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुका गहना व्यवसाय तथा कारोबारको मापदण्ड, २०७१ को मस्यौदा तयार ग-यो। तर मापदण्ड अझै लागू भएको छैन।
नेपाल र श्रीलंकाले पर्यटन प्रर्वद्धनमा सहकार्यको पहल थालेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को एक प्रतिनिधिमण्डलले बिहीबार नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ना परेरासँग औपचारिक छलफलका क्रममा उक्त योजना अघि सारेका हुन्।
जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ । यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ । उनी मौलिक गीत संगीतलाई प्रवर्द्धन गर्ने अभियानमा जुटेका छन् । उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन् । सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन् । उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन् ।
जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ। यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ। उनी मौलिक गीत संगीतलाई प्रवद्र्धन गर्ने अभियानमा जुटेका छन्। उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन्। सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन्। उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन्।
सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुइटा वाइड बडी विमानको विषयमा विस्तृत प्रतिवेदनसहित राय बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले सोमबार पदयात्राको क्रममा मृत्यु भएका पर्यटन मजदुरका परिवारलाई रकम हस्तान्तरण गर्दै गर्दा टानमा ताला लागेको छ। पर्यटन बोर्डमा १२ जना मृतकका परिवारलाई पाँच लाखका दरले रकम हस्तान्तरण गर्दै गर्दा उता मजदुरको नाममा पर्यटन व्यवसायीले नै टानमा ताला लगाएका हुन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी विमान अन्नपूर्ण दुई हप्तादेखि ग्राउन्डेड भएको छ। विमानको ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।
चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार दिनभरि नै मौसम खराब भएपछि समग्र हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
एयर बाल्टिकको एयर बस ए २२० ले नेपालमा पहिलो पटक डेमो फ्लाइट गरेको छ । चीनबाट विशेष व्यक्ति तथा कम्पनीका पदाधिकारीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो चार बजे एयर बस अवतरण गरेको हो।
यस वर्षको शरद ऋतुमा ५४ वटा हिमाल आरोहणका लागि एक हजार तीन सय ३८ आरोहीले अनुमति लिएका छन्। विगतको तुलनामा यो शरदमा ४० प्रतिशत बढी आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाको नाइन एनएसिए कलसाइन रहेको कर्णाली बोइङ ६२ करोडमा बिक्री गर्न सकिने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।