२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ब्याडमिन्टन संघका अध्यक्षलाई पितृशोक

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठलाई पितृशोक परेको छ ।

आजपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहाल र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहका बिचमा भेटघाट भएको छ।

भारतले आयोजनामा सिधा खर्च गर्नु राष्ट्रियता कमजोर हुनु होः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्।

जुनियर तथा क्याडेट जुडो शनिबार

महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिता शनिबार हुने भएको छ।

महिला उद्यमीलाई प्राथमिकतामा राख्न आग्रहः अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपाल (एफविन)ले भरतपुर महानगरपालिकालाई महिला उद्यमीका लागि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ।

नेपाल स्रष्टा समाजले गर्‍याे पर्या तथा सम्पदा कवि गोष्ठी

नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उदघाटन भएको छ।

देउवालाई ओलीको प्रश्नः लिम्पियाधुरा लिपुलेकको विषयमा बोल्न सक्नुहुन्छ ?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस, माओवादी लिम्पियाधुरा र लिपुलेकको बिषयमा मौन बसेको आरोप लगाएका छन्।

नाडा अध्यक्षमा चौधरीलाई डल्लाकोटीको समर्थन

नाडाको अध्यक्ष करण चौधरीलाई पूर्वउपाध्यक्ष नवराज डल्लाकोटीले पनि समर्थन गर्ने भएका छन्।

नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्।

वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन्।

काठमाडौं भलिबल संघको साधारण सभा

काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यु डायमन्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।

नेफ्स्कुनको अध्यक्षमा ढकाल निर्वाचित

देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

थोरै काम धेरै विवाद

मन्त्री नियुक्ति भएदेखि राम्रा वा नराम्रा कामले निरन्तर चर्चामा रहेका किरातीले मन्त्रालय सम्हालेलगत्तै गरेका सकारात्मक कार्यअन्तर्गत वायुसेवा निगममा ई–टिकेटिङको व्यवस्था हो।

एनसेल खरिदकर्तालाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ओलीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्