२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

बालिका हत्या आरोपीको पहिचान

चार दिनअघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको हत्याराको पहिचान भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी एल्जीना खड्काको शव अर्धनग्न अवस्थामा भोलिपल्ट आइतबार फेला परेको थियो।

५१ जिल्लामा गरिब पहिचान गरिने

सरकारले गरिबीका कार्यक्रम एकीकृत रुपमा सञ्चालन गर्न ५१ जिल्लामा गरिब पहिचान गर्ने भएको छ । २६ जिल्लामा गरिब पहिचान गरेर धमाधम गरिब परिचयपत्र वितरण गरिरहेको सरकारले बाँकी जिल्लामा पनि पहिचान गर्न लागेको हो।

कहाँ थियौँ, कठै ! कहाँ आयौँ

नेपालमा कानुन बनाउँदा, अध्ययन–अध्यापन गर्दा वा कानुनबारे बोल्दा सिंहावलोकन गर्नेभन्दा परावलोकन गर्ने प्रवृत्ति बढ्दो छ । परावलोकन पनि स्वेच्छिकभन्दा प्रलोभित, प्रायोजित, परिचालित हुनु अझ खतरनाक छ । यसले कुनै दिन मुलुकको ऐतिहासिकता, सांस्कृतिक निरन्तरता र राष्ट्रिय पहिचानको अन्त गर्ने सम्भावना रहन्छ।

सान्जेनको करिब ६९ हजार सेयरको पहिचान खुलेन

सान्जेन जलविद्युत् कम्पनी लिमिटेडमा जिल्लाका साविकका गाउँ विकास समितिले भरेका करिब ६९ हजार सेयरको पहिँचान खुलेको छैन । साबिकका गाविसहरुले हालेका सेयरको भौचरमा गाविसको नाम उल्लेख नगरेका कारण सेयरको पहिँचान नखुलेको हो।

चार ठूला आयोजना पहिचान

लगानी बोर्डले प्रदेश ४ मा ठूला लगानीका मुख्य चारवटा आयोजना पहिचान गरेको छ । विदेशी लगानी भित्र्याएर उचित वातावरण बनाउने हो भने ती आयोजना पूरा गर्न सकिने बोर्डको भनाइ छ ।

पहिचानको राजनीतिक भवितव्य

नेपाल आदिवासी जनजाति महासंघका पूर्वसभापति एवं संविधानसभाकापूर्वसदस्य पासाङ शेर्पाले नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रसंगमा कुरा राख्दै उनलार्ई यो एकतालेभवितव्यमा पारेको सार्वजनिक गरेका छन्। शेर्पा पूर्व एमाले कार्यकर्ताका रूपमा लामो समय बिताएका व्यक्ति हुन् । पहिचानको मुद्दाको सवालमा उनी एमालेबाट बाहिरिँदै सामाजिक लोकतान्त्रिक पार्टी गठन गर्न पुगे । उनकै भाषामा त्यो पार्टीले काम नसारेपछि नयाँ शक्ति हुँदै यतिखेर माओवादी केन्द्रमा आइपुगेका छन्। प्रतिनिधिसभाको निर्वाचनको मुखैमा एमाले–माओवादी केन्द्रको गठबन्धन र पार्टी एकीकरणको सन्दर्भ उठेपछि उनीमाथि भवितव्य आइलागेको साँचो कुरा बाहिर ल्याएका छन्।

राष्ट्रको आचारजन्य पहिचान

उहिल्यैदेखि अनेक धर्म सम्प्रदायमा बाँडिएका थिए चिनियाँहरू । तर ती विभिन्न सम्प्रदायका बीच पनि सांस्कृतिक तहमा भने प्रशस्त एकरूपता थियो । उदाहरणका निम्ति धर्मभीरु, परम्परा र अन्धविश्वास प्रायः सबै चिनियाँका स्वभावको अंश थिए।

पहिचान खोज्दै पुथा र सिस्ने हिमाल

रुकुम विभाजन पछि रुकुम (पूर्व) प्रदेश नं. ५ मा पर्छ। यहाँ अवस्थित पुथा र सिस्ने हिमाल यहाँका अग्ला हिमाल हुन्। पुथा हिमाल समुन्द्र सतहदेखी ७ हजार २ सय ४६ मिटर अग्लो छ भने सिस्ने हिमाल ५ हजार ८ सय ४९ मिटर अग्लो छ। प्रदेश नं. ५ ले यहि हिमालका चित्र यस प्रदेशको लोगोमा राख्ने भएका छ।

‘भुइयाँ’लाई ‘पहिचान पुरस्कार’

लेखक, अनुवादक तथा सञ्चारकर्मी यज्ञशको पछिल्लो कृति ‘भुइयाँ’ले ‘पहिचान पुरस्कार २०७४’ प्राप्त गरेको छ । राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले २ लाख २ हजार २ रुपैयाँ राशिको पुरस्कार कृतिका लेखक यज्ञशलाई प्रदान गरेका थिए।

मगराँतको पहिचान दिन मगर संघको आग्रह

नेपाल मगर संघले प्रदेश नं. ४, ५ र ६ प्रदेशलाई मगरातको पहिचान दिएर नामाकरण गर्न माग गरेको छ। फागुन १५ गतेदेखि सुरुहुने २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको बारेमा जानकारी दिन आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले तीनवटा प्रदेशलाई मगरात पहिचानसहित नामाकरण गर्न आग्रह गरे।

प्रदेशको पहिचान के ?

प्रदेशसभाले नागरिक हितमा गर्नुपर्ने काम आफ्ना ठाउँमा छ, त्यो भन्दा अगाडि दुइटा काम गर्नैपर्ने छ— प्रदेशको नाम र राजधानी तोक्ने काम । नम्बरका आधारमा चलेको प्रदेशको नाम जुराउनु छँदै छ, प्रदेशको राजधानीका विषयमा मुख्य मन्त्री हुने व्यक्ति र पार्टी समेतलाई कतिपय अस्थायी केन्द्र राजधानी बन्नु हुँदैन भन्ने लागेको छ।

भाषिक पहिचान मेटाउने ‘साजिस’

धनुषा जिल्लाको बेला गाउँका एक साहुजी परिवारमा जाने अवसर जुट्यो । ती एउटै परिवारमा पृथक्–पृथक् भाषाभाषी रहेबसेको पाएँ । जिज्ञासावश घरका जेठा सदस्य राघवेन्द्रसँग सोध्दा उनले मेरो भावना बुझेर आफैँ भनिहाले, ‘हाम्रो परिवारमा विभिन्न क्षेत्रबाट आएका हुँदा यस्तो भएको हो ।’ उनीहरूमा आपसमा आ–आप्mनो अभिव्यक्ति दिन कसैलाई कुनै कठिनाइ हुँदैन जसलाई जे भाषामा कुरा गर्न मन लाग्छ गर्छन्।

पहिचानको राजनीति सामाजिक सांस्कृतिक क्षेत्रमा फैलँदै

सरल रूपमा भन्नु पर्दा पहिचान भनेको समानता र भिन्नता हो अर्थात् हामी र अरूबीच फरकको कुरा हो । यो रातारात बन्दैन । यो समयको कसीमा घोटिएर बाक्लिन्छ । यो मानव संसार सुन्दर, रमाइलो र मान्छेको अस्तित्वको निरन्तरता यही भिन्नताले सम्भव भएको हो ।

हत्याराकाे पहिचान नभएको भन्दै दलित नेतृ आक्रोशित

खोटाङमा दुई दलित महिलाको हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको भन्दै दलित नेतृहरुले आक्रोश पोखेका छन् । २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पहिचान हुन नसकेको भन्दै जिल्लाका दलित नेतृहरुले प्रशासन र प्रहरीको आलोचना गरेका छन्।

पहिचान बिर्संदै राजपा र फोरम

पहिचानका लागि संघर्ष गरेको भन्दै आएका दुई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमका सांसदले प्रदेशसभाको पहिलो बैठकमा आफ्नै मातृभाषामा सम्बोधन गरेनन् । न त उनीहरुले संविधानमा उल्लेख भएको सरकारी कामकाजको भाषा नेपालीमै सम्बोधन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्