चुनावको आवश्यकता र युवाको भविष्य
राजनीतिक स्थायित्व, विकासको निरन्तरता र सामाजिक न्याय कायम गर्न जनताको सक्रिय सहभागिता अपरिहार्य छ। यही सहभागिताको मेरुदण्ड युवापुस्ता हुन्।

राजनीतिक स्थायित्व, विकासको निरन्तरता र सामाजिक न्याय कायम गर्न जनताको सक्रिय सहभागिता अपरिहार्य छ। यही सहभागिताको मेरुदण्ड युवापुस्ता हुन्।
पाहुनालाई स्वागत गर्ने सम्धिनीज्यूको आफ्नै मौलिक पारा छ। बाहुन होस् कि क्षेत्री मासुदेखि माछासम्म, सागदेखि च्याउसम्म सबै परिकार तयार गर्नुहुन्छ।
पछिल्ला दुई दशकदेखि मधेस केन्द्रित राजनीतिक दलहरूमा उही पुराना नेताको वर्चस्व कायम छ।
नेपाल सरकार र हलिया महासङ्घबीच भएको पाँचबुँदे सहमतिको भावना र मर्मअनुसार पुनःस्थापना कार्यमा प्रगति हुन नसक्दा अझै मुक्त हलिया कष्टकर जीवन बिताउन बाध्य भएको तथ्य सबैका सामु छ।
१२०७ सालमा स्थापित खस साम्राज्य १४३३ सालमा विघटित भएपछि मुलुकको असमान शक्ति सम्बन्धको पिँधमा रहेको कर्णाली हाल काँचुली फेर्दैछ।
संसद् भनेको नागरिक अधिकारका विषयमा लोकमन्थनमार्फत् नीति निर्माण गर्ने थलो हो।
नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले नेपाल कानुन भन्नाले नेपाल ऐन वा नेपालको कुनै भागमा कानुनसरह लागु हुने ऐन, सबाल, नियम, आदेश वा उपनियम सम्झनुपर्छ भनी उल्लेख गरेको पाइन्छ।
भारतीय जनता पार्टी (भाजपा) ले २७ वर्षपछि दिल्ली विधानसभामा प्रचण्ड बहुमतका साथ पुनरागमन गरेको छ।
पहिलो मधेस आन्दोलनको गर्भबाट उदय भएका मधेसकेन्द्रित दलहरू पुनः एकपटक एकता, सहकार्य र मोर्चाबन्दीका लागि कम्मर कसेर लागिपरेका छन्।
कानुन निर्माणमा राजनीतिकर्मी र कर्मचारीबीच सहकार्य अपरिहार्य मानिन्छ। एकको अभावमा सेवा प्रवाहका लागि गतिलो नीति बन्न सक्दैन।
२०७९ साल पुस १४ गते शनिबार ‘चरा फोटोग्राफी’ को उद्देश्यका साथ हामी चरा प्रेमीहरूको समूह बिहानै काभ्रेको पाँचखाल नजिकैको गाँउ तीनपिप्ले हुँदै ढुंगाना बेँसीतर्फ लाग्यौं।
पहिलो मधेस आन्दोलन भएको १८ वर्ष पूरा भएको छ। २०६३ माघ ५ गतेका दिन पहिलो मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए।
विदुर नगरपालिका–२, नुवाकोटस्थित तादी नदी किनार क्षेत्रलाई शेरा भनेर चिनिन्छ। प्राप्त तथ्य र प्रमाणहरूले उक्त क्षेत्रलगायत हाल लिखु गाँउपालिका–१ स्थित बह्मायणी क्षेत्र र मालाकोटसम्मको भूखण्ड लिच्छविकालमा निकै चल्तीको व्यापारिक केन्द्र रहेको भनिन्छ।
अवसर र सम्भावनाले भरिपूर्ण नेपालमा युवाले सकारात्मक सोच राखेर मात्रै अघि बढ्ने हो भने परिवर्तन धेरै पर पनि छैन ।
