एटेण्डले विध ल्यावको सहकार्यमा राइडरको निःशुल्क कोभिड परीक्षण गराउने
बहुआयामिक सुविधासहित सञ्चालनमा आएको राइड सेयरिङ एप्लिकेसन एटेण्ड एपले आफूसँग आबद्ध सबै सवारी चालकहरुको निःशुल्क कोभिड-१९ परीक्षण गराउने भएको छ।
बहुआयामिक सुविधासहित सञ्चालनमा आएको राइड सेयरिङ एप्लिकेसन एटेण्ड एपले आफूसँग आबद्ध सबै सवारी चालकहरुको निःशुल्क कोभिड-१९ परीक्षण गराउने भएको छ।
इलामको सूर्याेदय नगरपालिका–७ मा निर्माण हुन लागेको चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र भवन शिलान्यासपछि आयोजित समारोहमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तस्बिर: भीम/नागरिक
सरकारले कोरोना परीक्षणमा सोमबारदेखि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ।
नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षण पछिल्ला दिनमा ह्वात्तै घटेको छ।
हाल १० बटा खोप तेस्रो चरणको परिक्षण चरणमा रहेकोमा ३ वटाले आफ्नो प्रभावकारिताको अन्तरिम नतिजा सार्वजनिक गरेका छन्
जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अमेरिकामा कोरोनाभाइरसको तीब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ। आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो।
पिसिआर बिधिबाट कोभिड १९ संक्रमण परीक्षण गर्दै आएकोमा अबदेखि एन्टिजेन विधिबाट परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भक्तपुर अस्पतालमा विहीबारदेखि पीसीआर परीक्षण सेवा सुरु भएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयू) को बिहीबार एक समारोहबीच उद्घाटन गरे।
खोपको तेस्रो चरण परीक्षणअन्तर्गत प्रारम्भिक नतिजा सार्वजनिक गर्नेमा रुस दोस्रो भएको छ। यसअघि सोमबार अमेरिकी औषधि निर्माता फाइजरले आफूले बनाएको खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो।
सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ।
संविधानमा मौलिक हकको रूपमा लेखिएको स्वास्थ्यसम्बन्धी अधिकारका आधारमा कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार हुनुपर्ने ठहर सर्वोच्च अदालतको छ ।
समुदास्तरमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ।
वेल्समा विकास गरिएको स्वास्थ्य परीक्षण प्रविधिले मानिसको सासबाटै उसमा कोरोना भाइरस छ/छैन पत्ता लगाउन सक्ने अनुसन्धानकर्ताले बताएका छन्।
प्रदेश १ मा रहेको प्रदेश प्रयोगशाला र कोसी अस्पतालले स्वाब संकलन बन्द गरेको छ। कर्मचारी अभाव र विदाका कारण दैनिक दिइँदै आएको सेवा बन्द हुने भएको हो।