२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विभिन्न भागमा भारी वर्षा

यो वर्षको मनसुन बुधबार अन्त्य हुने भनिएको थियो । तर त्यही दिनमै भारी वर्षा भएको छ । मौसमविद्हरूका अनुसार नेपालमा वर्षायाम अन्त्य हुने समय केही दिन पर सर्दै गएको छ ।

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिबारदेखि साेमबारसम्म यस्तो छ वर्षाको सम्भावना

महाशाखाका अनुसार आज शनिबार दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज रातिदेखि व्यापक वर्षा हुने सम्भावना, बाढीपहिरोबाट बच्न सुझाव

आज बुधबार देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहानसम्म सतर्कता अपनाऔं : मौसम महाशाखा

‘वर्षाको सम्भावना रहेका स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

आज रातिदेखि भारी वर्षा हुने सम्भावना, बाढीपहिरोको जोखिम कस्तो छ ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

आइतबार सामान्य, सोमबार रातिदेखि ठूलो वर्षाको सम्भावना

आज आइतबार देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पहिरोलो घर बगाए

अविरल वर्षाका कारण शनिबार धनकुटाको सहिदभूमी गाँउपालिका– ६ आखिसल्लामा पहिरोले घर बगाएको छ । गाँउपालिकाको वडा नं ६ बस्ने मान बहादुर राना मगरको ढुंगा माटो र फुसको छाना भएको १ तले घर आज १२ : ३० को समयमा पहिरो जादाँ पहिरोले घर बगाएको प्रहरीचौकी कार्यालय आखिसल्ला ले जनाएको छ ।

बाढीपहिरोमा ४४ जनाको मृत्यु

यस वर्षाका कारण अहिलेसम्म करिब तीन करोड ६७ लाख ३९ हजार सात सय रूपैयाँ बराबर धनमाल क्षति भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जनाए ।

पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारीसाधन रोकिएका थिए । कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै तीन दर्जन भन्दा बढी ठाँउमा पहिरो गएको थियो । जसमध्ये दुई ठाउँमा ठुलो पहिरो खसेको थियो ।

भिषण वर्षाले पाँचथरका विभिन्न ठाँउमा क्षेती, ढुंगाले लागेर वृद्धको मृत्यु

आईतबार राती भएको भिषण वर्षाका कारण पाँचथरका विभिन्न ठाँउमा क्षती पुगेको छ । अधिकतर ग्रामीण सडक अवरुद्ध बनाएको छ भने खानेपानी पाईप, हाईड्रोपावरको पाईप, लद्युजलविद्युत आयोजना, खानेपानीको पाईप वगाएको छ ।

किन डुब्छ बर्सेनि कैलाली ?

हरेक वर्षायाममा कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्दै आएको छ। नेपाल–भारत सीमाबाट १० किलोमिटर दक्षिणमा भारतले घाँघरा (कर्णाली) नदीमा गिरिजापुरी बाँध (कैलाशपुरी बाँध) बनाएर बाँधको ढोका थुन्ने गरेका कारण कैलाली र बर्दिया डुबानमा पर्ने गरेका हुन्।

अबको केही दिन लगातार झरी नपर्ने, मध्यम र भारी वर्षा हुने

अबको केही दिन लगातारको झरी भने नहुने भएको छ। यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ। छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्