एमालेसँग नाम जोडिएका फाइल खाेल्न सरकारलाई एमालेको चुनौती
एमालेसँग नाम जोडिएका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न पार्टीले खुल्ला रुपमा माग गरिरहेको भएपनि केही हात नलाग्ने भएपछि सरकार डराएर पछि हटेको उनको दावी छ।
एमालेसँग नाम जोडिएका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न पार्टीले खुल्ला रुपमा माग गरिरहेको भएपनि केही हात नलाग्ने भएपछि सरकार डराएर पछि हटेको उनको दावी छ।
प्रिगोजिन पछिल्लो समय युक्रेन युद्धमा नायकझैं मानिएकाले उनको मृत्युपछि ठुलो संख्यामा सर्वसाधारणले श्रद्धाञ्जली दिएका छन् ।
वनक्षेत्र इलामभित्र भए पनि बढी उपभोक्ता अन्य जिल्लामा रहेका सामुदायिक वनको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ। उपभोक्ता मात्र नभई वन समितिका मुख्य पदाधिकारी अर्को जिल्लाका बासिन्दा हुँदा वन संरक्षणभन्दा विनाश बढी हुने गरेको देखिएको हो।
आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन्।
सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ। मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ।
भारतप्रति नयाँ, अभूतपूर्व उदार दृष्टिकोणसहित अत्यन्त कमको बदलामा अमेरिकाले धेरै दिन चाहेको देखिएको छ। दीर्घकालीन हिसाबले हेर्दा अमेरिकाको यो रणनीति बहुधुव्रीयतातर्फ उन्मुख विश्वका लागि अन्यन्त महत्वपूर्ण रहेको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ।
सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ।
प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाको स्पष्ट सन्देश हो, ‘सर्वोच्च अदालत नेतृत्वविहीन अवस्थामा रहन सक्दैन।
तराईका विभिन्न जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ। पूर्वी तराईका सिरहा, धनुषालगायत चुरेसँग जोडिएका मधेसका अधिकांश जिल्लामा पानीको सतह घट्दै जाँदा सर्वसाधारणलाई खानेपानीको समस्या परेको छ।
आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षको मनोमानीले गर्दा जिल्लाको शान्ति सुरक्षादेखि आपसी सद्भाव बिगार्ने काम भएको पाइएको छ।
मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका बेला सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०-८१ का लागि करिब साढे १७ खर्ब रूपैयाँको बजेट ल्याएको छ। विवादित सांसद विकास कार्यक्रम ब्युँताएका अर्थमन्त्री डा. प्रकाशशरण महत अनावश्यक र फजुल खर्च कटौती गरेर मितव्ययी बन्न खोजेका छन्।
दक्षिण एसियाली राष्ट्रहरूले आपसी मतभेद बिर्सेर जलवायु परिवर्तनका कारण उत्पन्न साझा चुनौतीसँग जुध्न सहकार्य गर्न आवश्यक रहेको यस क्षेत्रका युवाले बताएका छन्।