मधेसका मुद्दा स्थापित गर्ने चुनौती
राजपाका नेताहरूमा यो पार्टी मधेसको वैकल्पिक पार्टी हो र हुनसक्छ भन्ने विश्वास देखिँदैन। त्यसैले यो पार्टी नभएर अहिले पनि मोर्चा हो।
राजपाका नेताहरूमा यो पार्टी मधेसको वैकल्पिक पार्टी हो र हुनसक्छ भन्ने विश्वास देखिँदैन। त्यसैले यो पार्टी नभएर अहिले पनि मोर्चा हो।
भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनःमतगणना गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। भरतपुर महानगरपालिका-१९ का एमाले वडासदस्य प्रत्यासी गुञ्जमान विक र सोही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले पुनःमतदानको निर्णय खारेज गर्न माग गर्दै अाइतबार रिट दायर गरेका हुन्।
आफ्नो स्थापनाकालमा अदम्य साहसका साथ सिंगै देशको उज्यालो भविष्यका निम्ति बलिदान गरेका असल मानिसले बनेका पार्टीहरू पनि जति ठूला हुँदै गए, त्यति नै विचारको स्खलन हुँदै गयो, समस्या झन् झन् चर्को हुँदै गए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ। कांग्रेस र माओवादी केन्द्रबीच गत असार अन्तिमसाता भएको समझदारीअनुसार साउनमा प्रधानमन्त्री भएका दाहालले बुधबार पदबाट राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बनेर सिंहदरबार प्रवेशको चौथो अवसर जुर्न लागेको हो।
दोस्रो चरणमा एमालेले मधेसको सामना गर्नुपर्नेछ जहाँ त्यस पार्टीलाई पहाडवादीको संज्ञा दिएर किनारामा पुर्याउन कांग्रेस, माओवादी र कतिपय मधेसकेन्द्रित पक्ष एक हुनेछन् । आफ्नो नेतृत्वको सरकार भएका बेला मधेसमा सडक, सिँचाइजस्ता पूर्वाधारका निम्ति गरेका कामबारे बताउन एमालेलाई जनतामाझ जानै नदिने प्रयत्न हुनेछ ।
चुनावको मुखमा आएर ठूला पार्टीहरूले स्थानीय तहको निर्वाचनका लागि राष्ट्रियस्तरका योजना र कार्यक्रम उठाए र त्यसलाई पार्टीको घोषणापत्रमा समावेश गरे । त्यस्ता योजना र कार्यक्रम अस्वाभाविक मात्र नभएर हास्यास्पदसमेत देखिए । माओवादी केन्द्रले त १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका बुँदा आफ्नो घोषणापत्रमा उल्लेख ग¥यो । त्यसलाई जनस्तरले हावादारी गफभन्दा माथिको दर्जा दिएन । नेपाली काङ्ग्रेस र एमाले पनि यस्ता महत्वाकाङ्क्षी र हास्यास्पद योजना घोषणापत्रमा समावेश गर्न पछि परेका छैनन् । जनताको आँखामा छारो हाल्न बनाइएका यस्ता कागजी योजनाहरू तत्कालका लागि केटाकेटीलाई लोभ्याउने ललीपप भन्दा माथिल्लो स्तरका होइनन् । तर चुनावपछिका दिनमा त्यस्ता कागजी योजना कार्यान्वयन हुन नपाउँदा त्यो पार्टीहरूका निम्ति कम चुनौतीका विषय बन्ने छैनन् । त्यसको पूर्वाभास वर्तमान निर्वाचनले दिइरहेको छ ।
२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा देशभर ठूला दल कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भइरहँदा काठमाडौं महानगरपालिकामा वैकल्पिक शक्तिले प्रारम्भिक चुनौती दिएका छन्। महानगरपालिकाको एक नम्बर वडाबाट सुरु भएको मतगणनामा साझा पार्टी र विवेशील नेपालीका उम्मेवार किशोर थापा, रञ्जु दर्शनाले निकट प्रतिस्पर्धी मत ल्याएका हुन्।
सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राति बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो।
रुख, झाडी र बुट्यानसहित कुल भूभागको ४३.७४ प्रतिशत क्षेत्रफल ओगटेको वन क्षेत्रको संघीयतामा स्वरुप कस्तो हुने भन्नेबारे बहस हुन थालेको छ।
मधेसकेन्द्रित दल ‘अधिकारको राजनीति' गर्छन् तर उनीहरूको मत प्राप्तिको मूल आधार भने जातीय छ। जातपातका आधारमा मत दिने मतदाताको प्रवृत्तिलाई एकीकरणले लगभग समाप्त गर्नेछ।
गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनमा तीन वटा सुरक्षा खतरा रहेको बताएका छन्। पूर्वाञ्चलको क्षेत्रीय सुरक्षा बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले भूमिगत समूह, विखण्डनकारी, र अपराधीक तीन गतिविधिलाई नियन्त्रण गर्नु पर्ने बताए।
एसिसी इमर्जिङ कपको अन्तिम खेल खेलिरहेको नेपाललाई हङकङले २१५ रनको चुनौती दिएको छ। बंगलादेशमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। हङकङले ५० ओभरमा अलआउट हुँदै २१४ रन बनाउन सक्यो।
एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा बंगलादेश यु२३ टोलीले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको बंगलादेशी टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै शेख कमल अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा २५७ रन बनायो। बंगलादेशमा भइरहेको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको थियो।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले प्रशासनको सहयोगमा मंगलबार एनओसी कार्यालय कब्जा गरेको रुक्मशमशेर राणा नेतृत्वको राष्ट्रिय मान्यताप्राप्त कार्यसमितिलाई अन्तर्राष्ट्रिय मान्यता ल्याएर देखाउन चुनौती दिएका छन्।
दस वर्षअघि कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले आजदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई ग्रेड १०) दिँदैछन्। तर, १० वर्षअघि २०६४ सालमा १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी भर्ना भएकोमा यसबीच जेजसरी झन्डै ८ लाख हाराहारी विद्यार्थी बीचैमा हराए।