३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
डा. देवीप्रसाद सुवेदी


डा. देवीप्रसाद सुवेदीका लेखहरु :

पालिकामै प्यान बन्ने भएपछि सुर्खेत पुग्नुपर्ने बाध्यता हट्यो

रास्कोट नगरपालिकाले स्थायी लेखा (प्यान) नम्बर दिन सुरु गरेको छ। यससँगै प्यान कार्ड बनाउन कम्तीमा १० हजार खर्च गरेर सुर्खेत वा जुम्ला पुग्नुपर्ने बाध्यतामा हटेको छ।

चुडिएको तारले ज्यान लियो: कालीकोटमा करेन्ट लागेर ५५ वर्षीय पुरुषको मृत्यु

सान्नीत्रिवेणी गाउँपालिका–३, लुयाटाका ५५ वर्षीय टिकराम देवकोटाको करेन्ट लागेर मृत्यु भएको छ।

घाइते भेटिएको चितुवाको बच्चाको उद्धार

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको–४ उजेलगाउँमा घाइते अवस्थामा चितुवाको बच्चा फेला परेको छ।

आँखाको ज्योति फर्किँदा छाएको खुसी

आँखाको दृष्टि फर्काउन सुर्खेतसम्म पुग्नुपर्थ्यो। उनी एक्लै अस्पताल पुग्न सक्ने अवस्था थिएन। उनलाई मामाघरकी काकीले सदरमुकाम मान्म ल्याएपछि उनको तीन वर्षपहिले गुमेको दृष्टिले संसार देखेको छ।

जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार बिहान दुर्घटनामा परेको जेसीबीबाट दिउँसो शव निकालिएको नेपाली सेनाका प्रविधिक उपसेनानी प्रविन श्रेष्ठले बताए।

राष्ट्रपति रनिङ शिल्डको उपाधि तिलागुफाले जित्यो

यसैगरी पचालझरना गाउँपालिकाले ३ स्वर्ण जित्दा महाबै गाउँपालिकाले २ स्वर्ण, सान्नी त्रिवेणीले १ र खाँडाचक्र नगरपालिकाले १ स्वर्ण पदक प्राप्त गरेका छन्।

आँगनमै नागरिकता पाउँदा खुसी, भन्छन् : सदरमुकाम जाने खर्च जोगिने भयो

हिँड्डुल गर्न नसकेपछि उनले प्रतिलिपि लिन सकेका थिएनन्। सोमबार पहिलो पटक आँगनमै नागरिकताको प्रतिलिपि प्राप्त गरे।

कालीकोटबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

जिल्लाको पलाँता गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

मंगलबार दिउँसो घरमा कोही नभएको मौका पारि १७ वर्षीय किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ।

एम्बुलेन्स दुर्घटनाका घाइतेलाई सुर्खेत ‘रेफर’

कालीकाेटकाे खाँडाचक्र नगरपालिका -२ मेयर खाेलानजिकै एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ।

६ वर्षदेखि अलपत्र दाम्री गाड पुल

हालसम्म १ करोड ४ लाख ५० हजार पेश्कीबाहेक भुक्तानी गरेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकरप्रसाद सिंहले बताए। उनका अनुसार दाम्री गाडको पुलको हालसम्म दुईवटा पिलर तयार पारिएको छ।

कालिकोटमा गैरकिसानलाई कृषि अनुदान

लामो समयदेखि कृषि कर्ममा लागेका किसानलाई पाखा लगाउँदै कृषि विकास कार्यालय कालीकोटले गैरकिसानलाई कृषि अनुदानमा छनौट गरी योजना दिएको पाइएको छ।

चुली बृहत् खानेपानी आयोजना ६ वर्षदेखि अलपत्र

संघीय खानेपानी तथा ढल व्यवस्थापन सुर्खेतका आयोजना प्रमुख मनोजराज दैवज्ञले बजेट अभावमा चुलिमालिका बृहत् खानेपानी आयोजना सम्पन्न हुन नसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्