२ माघ २०८१ बुधबार
image/svg+xml

‘विश्वबाट आतंकवाद उन्मूनल चुनौती’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व आतंकवाद उन्मूलन गर्नु नै अहिलेको चुनौती रहेको बताएका छन् । देउवाले संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई शनिबार न्युयोर्कमा सम्बोधन गर्दै आतंकवादको समाधानबाट मात्रै विश्वमा शान्ति र विकास सम्भव भएकोमा जोड दिएका हुन् । उनले यसका लागि सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।

गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा संरक्षणमा चुनौती थपिएको हो।

चुनौती छन् तर लोडसेडिङ हुन दिँदैनौं : कुलमान

निकै प्रफुल्ल मुद्रामा पत्रकार सम्मेलनमा उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब ल्याउने प्रक्रिया स्थगित भए पनि लोडसेडिङ हुन नदिने प्रतिबद्धता दोहो¥याएका छन् ।

नयाँ चुनौतीमा लोप्साङ

घरेलु फुटबलका सफल प्रशिक्षकमध्येका एक हुन्, छिरिङ लोप्साङ। उनको प्रशिक्षणमा मनाङ मस्र्याङ्दीले ‘ए’ डिभिजन लिगसहित थुप्रै घरेलु प्रतियोगिताको उपाधि उचालिसकेको छ।

विपक्षीभन्दा वर्षा चुनौती

दीपेन्द्रसिंह ऐरीले पहिलो पटक कप्तानी सम्हालेको खेलमा सानदार सफलता हासिल गरेको नेपालले बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

आफ्नैबाट चुनौती

प्रदेश २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख राजनीतिक दललाई बागी उम्मेदवारले अप्ठेरोमा पारेका छन् । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै धनुषाका विभिन्न नगर र गाउँपालिकामा नेपाली कांग्रेस, एमालेसहित दलका नेताले स्वतन्त्र उम्मेदवारी दिएपछि ती दललाई आफ्नै पार्टीभित्रको चुनौतीले पिरलेको छ ।

द्वन्द्वका परिदृश्य र सुरक्षा चुनौती

जातीय संघीयता र संघीयताको आधार भूतमान्यता र मर्मविपरित प्रस्तावित 'समग्र मधेस दुई प्रदेश' वा मधेसलाई पहाडबाट अलग गराउने धारणा नेपालमा भविष्यका द्वन्द्वको दीर्घकालीन आधार हुन्।

खनियाको चुनौती देउवालाई

बौद्धिक सम्पत्ति चोरीको आरोप लागेका त्रिविका उपकुलपति डा. तीर्थ खनियाको प्रशासकीय टिमले मेडिकल कलेज सञ्चालन गर्न सक्षम छ भनी सम्बन्धन दिएको प्रस्तावित संस्था कस्तो झुर छ भने न त्यससँग एउटा व्यवस्थित र स्तरीय मेडिकल कलेजका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार छन् न त आवश्यक संख्यामा प्राज्ञिक र दक्ष प्राविधिक जनशक्ति नै।

‘वैदेशिक रोजगारी चुनौतीपूर्ण’

युवाको वैदेशिक रोजगारीमा जाने अहिलेकै अवस्था कायम रहे १० वर्षसम्ममा देशमा भयावह अवस्था आउन सक्ने आँकलन सरोकारवालाले गरेका छन्।

उत्तर कोरिया साझा चुनौती

उतर कोरियाले गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाईल परीक्षणलाई जापान र अमेरिकाले साझा चुनौतीका रुपमा लिएका छन्।

अन्तरमहादेशीय कप : हुलदंगा मुख्य चुनौती

सन् २०१७ को अन्तरमहादेशीय कप हेर्न समर्थकले आफ्नो विस्तृत विवरण बुझाउनु पर्नेछ। त्यसपछि उनीहरुले एक परिचय पत्र प्राप्त गर्नेछन्, जुन रंगशाला प्रवेशको समयमा अनिवार्य गरिएको छ।

चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता [समाचार टिप्पणी]

बोलीलाई व्यवहारमा उतार्दै कानुनविपरीतका फर्माइसलाई हुन्न भन्ने आँट मात्र गरे शर्माको छवि थप चम्किने निश्चित छ।

प्रधानमन्त्रीका चुनौती र अवसर

मधेसका केही नेताले धेरै दिनदेखि आफ्नो निहित स्वार्थको वेदीमा यस देशको सामाजिक सद्भावलाई बलि चढाउने प्रयत्न गर्दै आएका छन्। त्यो प्रवृत्तिमाथि नियन्त्रण गर्नैपर्छ।

प्रधानमन्त्री देउवाका चुनौती

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ४० औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएसँगै उनीसामु चौतर्फी चुनौती देखिएको छ, जसलाई पार लगाउन उनले दलहरूबीच समन्वयात्मक भूमिका खेल्नुपर्नेछ ।

चुनौतीपूर्ण बन्दै जलवायु परिवर्तन

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन विश्वका सबै मुलुकका निम्ति चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्