९ पुस २०८१ मंगलबार
image/svg+xml

लकडाउन पालना गराउन चुनौती

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरि सडकमा हिँडडुल गर्ने बढेपछि सुरक्षाकर्मीले बिहीबार मार्च पास गरेर बाहिर हिँडडुल नगर्न चेताएका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले लहानको बजार क्षेत्रमा पैदल मार्च पास गर्दै अति आवश्यक काम बाहेक बाहिर ननिस्किन माइकिङ गरेको छ ।

क्वारेन्टाइनको क्षमता भन्दा बढी मान्छे आएपछि व्यवस्थापनमा चुनौती

रसुवामा क्वारेन्टाइनको क्षमता भन्दा बढी मान्छे आएपछि व्यवस्थापनमा चुनौती सिर्जना भएको छ । आइतबार नेपाली कांग्रेस रसुवाले ३ सय ७७ जनालाई जिल्लामा ल्याएपछि व्यवस्थापनमा चुनौती देखिएको हो ।

प्रविधि दुर्ब्यसनको कुचक्र

कोभिड–१९ ले ल्याएका चुनौती अनेक छन्। अहिलेसम्म त जीवनरक्षाकै सवालमा हामी अल्मलिइरहेका छौँ। अझैसम्म पनि सार्स कोभ–२ नाम दिइएको भाइरसबाट कसरी भाग्ने भन्नेबाहेक अरू कुनै उपाय सोच्न सकिएको छैन।

नेतृत्व सामुन्ने चुनौती

६० वर्षको अन्तरालमा नेपाल कम्युनिस्ट पार्टी सामुन्ने विकास र समृद्धि अभियानको चुनौतीसँग जुध्न सक्ने/नसक्ने हाँक आएको थियो।

‘कोरोना युद्ध’ मा सेना

कोरोना  भाइरस (कोभिड–१९) ले व्यक्तिको रोग प्रतिरोध क्षमतालाई मात्र चुनौती दिएको छैन, सरकारको कार्यक्षमतामा समेत प्रश्न उठाएको छ।

अर्थमन्त्रीका चुनौती

प्रत्येक दशकको अन्तरालमा एकपटक सानो/ठूलो आर्थिक मन्दी आउने गरेको विश्व इतिहास छ। पछिल्लो समय सन् २००९ मा आर्थिक मन्दी आएको थियो।

बढ्दै केन्द्रीय बैंकका चुनौती

चुनौतीहरू सामना गर्दै नेपाल राष्ट्र बैंक आफ्नो लक्ष्य हासिल गर्न प्रतिबद्धतासाथ अघि बढेको छ । आवश्यक छ– गतिशील, मेहनती, विश्वसनीय, समन्वयकारी र सकारात्मक सोचसहितको अग्रगामी नेतृत्व र प्रयास ।

बालबिवाह न्यूनिकरण गर्न समाजमा सचेतना जगाउनुपर्छ : मन्त्री बराल

बाँकेमा बालबिवाह न्यूनिकरण गर्न अझै चुनौती देखिएको छ। सामाजिक कु–सँस्कृती, अशिक्षा, गरिबी लगायत विविध कारण बाल बिबाह न्युनिकरण हुन नसक्नुको मुख्य कारक रहेको सम्वद्धहरुको निस्कर्ष छ। हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार बाँकेमा ८०.७९ प्रतिशत महिला र ६०.९२ प्रतिशत पुरुषले १९ वर्ष मुनिको उमेरमा बालबिवाह गरेको पाइएको छ।

टेनिस टोली इन्डोनेसियातर्फ

आइटिएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ।

अदालतलाई ठाडो चुनौती

अदालतको आदेशले थुनामा रहेका रेशम चौधरीलाई छिट्टै छुटाउने सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकाको मर्ममाथि प्रहार गरेको छ।

‘रेमीट्यान्स भित्र्याउनु भन्दा जोगाउनु चुनौती’

खोटाङमा आयोजित कार्यक्रमका वक्ताले गाउँमा ‘रेमीट्यान्स भित्र्याउनु भन्दा जोगाउनु’ अहिलेको प्रमुख चुनौती भएको बताएका छन्।

लोकतन्त्रका नयाँ चुनौती

स्थूल रूपमै देखापर्न थालेका दुई प्रवृत्तिसँग जुझ्नुपर्ने आवश्यकता लोकतन्त्रका यात्रीसामु आइपरेको छ। एउटा प्रवृत्ति हो– आलोचना सुन्नै नचाहने सत्ताको श्रवणशक्तिविहीनता। अर्को हो– नागरिकको कर्तव्यको कुनै पर्वाह नाराखी जेको पनि विरोध गर्ने अराजकतावाद।

सत्यको चित्र

थाहै नपाई यो राष्ट्रले नयाँ चुनौती सामना गर्दै छ। त्यो सामना गर्न समयले इतिहासका भन्दा फरक र सक्षम नेतृत्व माग गरिरहेको छ।

भ्रमण वर्षलाई चुनौती बन्दै सडक

नेपालका प्रमुख पर्यटकीय क्षेत्र रारा अनि शे–फोक्सुण्डो ताल। नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा पनि पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ। यी क्षेत्र पर्यटकीय हिसाबले महŒवपूर्ण र आकर्षक छन्। नेपाल भ्रमण वर्ष २०२० पनि सुरु हुँदैछ। भ्रमण वर्ष सुरु हुँदै गर्दा कर्णालीमा सडक चुनौती बनेको छ।

भ्रमण वर्षलाई सडक चुनौती

नेपालका प्रमुख पर्यटकीय क्षेत्र रारा अनि शे–फोक्सुण्डो ताल। नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिञ्जा पनि पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ। यी क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक छन्। नेपाल भ्रमण वर्ष २०२० पनि सुरु हुँदैछ। नेपाल भ्रमण वर्ष सुरु हुँदै गर्दा कर्णालीमा सडक चुनौती बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्