४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सप्तरीमा मात्र चार जना पालिका प्रमुख निलम्बित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव निलम्बनमा परेका छन्।

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई काँग्रेसको पूर्ण समर्थनः महामन्त्री थापा

उनले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताए।

सत्ता बचाउन भ्रष्टाचारमा मोलाहिजा

प्रचण्ड सरकारले खोलेका भनिएका भ्रष्टाचारका काण्डहरू विरोधीलाई तर्साउन र सत्तामा आफ्नो आयु लम्ब्याउन मात्र हो भन्ने विश्लेषण पुष्टि हुँदैछ।

भ्रष्टाचार विरुद्ध फाइल मात्र होइन फायर खोल्नु पर्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्व प्रकाश शर्माले भ्रष्ट्राचार विरुद्ध फाइल मात्र नभै फायर खोलेर अघि बढ्नु पर्ने बताएका छन । कसैप्रति पूर्वाग्रह नराखी भ्रष्ट्राचारी विरुद्ध प्रहार गर्नु पर्ने उनले बताए ।

भ्रष्टाचार मुद्दामा पक्राउ परेका गाउँपालिकाका अध्यक्ष निलम्बित

भ्रष्टाचार मुद्दामा पक्राउ परेका यादवमाथि अख्तियारले विशेष अदालतबाट म्याद थप गरेसँगै उनी पदबाट निलम्बित भएका हुन्।

दण्डहीनताका खतरा

तत्कालीन नेकपाको शक्ति संघर्षका क्रममा नेपाललाई ठीक पार्ने हतियारका रूपमा बालुवाटार जग्गा प्रकरण प्रयोग गर्न खोजिएको हो।

वाइडबडी ‘विमान’ भ्रष्टाचारमा अमेरिकी चासो

अमेरिकी नियामक निकायको आग्रहमा नेपाल सरकारलाई विमान खरिद प्रकरणमा संलग्न रहेका दुई पूर्वमन्त्रीहरू तथा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धकसहित १५ जनाको विवरण माग गरेको स्रोतको दाबी छ।

नीतिगत भ्रष्टाचारमा उन्मुक्तिको प्रश्न

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४ (ख) ले नीतिगत निर्णयको अनुसन्धान मात्रै रोकेको हो, त्यस्तो निर्णय गर्दा हुन सक्ने भ्रष्टाचारको विषयलाई कदापि रोकेको छैन।

मधेसमा मौलाउँदै भ्रष्टाचार

आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले नगर क्षेत्रका एक सय ३० जना विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको नायब सुब्बा र खरिदारको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातका आधारमा खुलेको छ।

किन भेटिदैन भ्रष्टाचारको जरो ?

एक अध्ययनले नेपालमा ३० प्रतिशत नीतिगत, २७ प्रतिशत प्रक्रियागत र बाँकी साना र संस्थागत भ्रष्टाचार हुने गरेको देखाएको छ। यसरी भ्रष्टाचारको परिभाषा गरेर यो ऐन ल्याइसकेपछि पनि यसको जरो अझै भेटिएको छैन।

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ :अध्यक्ष डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्।

भ्रष्टाचारको कवच टुट्ला?

मन्त्रिपरिषद्को निर्णय भनेर वा नीतिगत निर्णय भनेर प्रधानमन्त्रीले भ्रष्टाचारबाट उन्मुक्ति पाउन सक्छन् र? प्रचण्डले भ्रष्टाचारबाट उन्मुक्ति लिने नियम बनाउन लागेका बेला यो प्रश्न उठेको छ।

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बतएका छन्।

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन्। उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्