२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

एमालेको सचिवमा मेरो दाबी स्वाभाविक: शेरधन राई

शेरधन राईले आगामी ११ औं महाधिवेशनमा आफू उपमहासचिव नभए सचिव पदमा उठ्ने तयारीमा रहेको स्पष्ट गरेका छन्।

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति

जेन-जी आन्दोलनमा ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको सरकारी तथ्यांक सार्वजनिक भएको छ।

कार्यकर्तामा जोस भर्न नेपालले लिए शायरीको सहारा

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले बाँकेका कार्यकर्ताहरूलाई जोस भर्नका लागि शायरीको सहारा लिएका छन्।

दबाबमा विराटनगर किङ्स, १० ओभरमा आधा टिम पेभेलियन फर्कियो

लुम्बिनी लायन्सले दिएको १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्स ब्याटिङमा चुकेको छ।

पावर प्लेमा विराटनगरको बिजोग: ६ ओभरमा ३ विकेट गुमाएर मात्र २८ रन

लुम्बिनी लायन्सले प्रस्तुत गरेको १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्सले पावर प्लेमा निकै खराब प्रदर्शन गरेको छ।

घरबारविहीनलाई घर दिने प्रधानमन्त्री को थियो ? म थिएँ : माधव नेपाल

गरिब, विपन्न र बेसहाराको पक्षमा बोल्ने र काम गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी मात्र भएको उनको दाबी थियो।

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

माधव नेपालले भने- नेपालको राजनीतिमा ‘नेपाली कम्युनिष्ट पार्टी’ चम्किलो तारा हो

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टी नेपालको राजनीतिमा चम्किलो तारा जस्तै चम्किरहेको बताएका छन्।

विराटनगरको बिर्सनलायक सुरुवात, ६ रन जोड्दा ३ विकेट पतन

लुम्बिनी लायन्सले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सले जवाफी ब्याटिङमा निकै खराब सुरुवात गरेको छ।

जेनजी प्रतिनिधिसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय

सरकारले जेनजी प्रतिनिधिसँग बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

दोस्रो क्वालिफायर: लुम्बिनीद्वारा विराटनगरसामु १३५ रनको लक्ष्य प्रस्तुत

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनल प्रवेशका लागि भइरहेको निर्णायक दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

मरिक पनि सेमिफाइन प्रवेश

मरिक फुटबल क्लव धरानले ताप्लेजुङमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाईनलमा स्थान बनाएको छ ।

जनतानै न्यायाधीश र निर्णयकर्ता हुनः माधव नेपाल

उनले जनतालाई नै सर्वोच्च निर्णायकको रूपमा चित्रित गर्दै, ‘जनता नै न्यायाधीश हुन्, अन्तिम निर्णयकर्तासमेत जनता नै हुन्,’ भन्ने अभिव्यक्ति दिए ।

‘रोल्पा घोषणापत्र’ जारी गर्दै राष्ट्रिय वालसाहित्य सम्मेलन सम्पन्न

पठन संस्कृतीको विद्यमान अवस्था, रोल्पामा वालसाहित्यको अवस्था र वालसाहित्यको अनुवादको स्थीतिका सवालमा विभिन्न व्यक्तित्वले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्