५ आश्विन २०८१ शनिबार
image/svg+xml

वीरको खाजा–अक्सिजन कटौतीको विरुद्ध सर्वोच्चमा मुद्दा दायर

वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सरकारी दरबन्दीका कर्मचारी १२ प्रतिशत मात्रै

६७ वर्षअघि १५ शड्ढयाबाट सञ्चालन भएको भरतपुर अस्पताल अहिले ६ सय शय्याको बनेको छ। अस्पतालमा १५ वटा विभाग सञ्चालित छ।

प्रसूति गृहको अप्रेसन कक्षमै स्तनपान

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) को अप्रेसन कक्षमै स्तनपान गराउन सुरू गरेको छ।

किस्ट अस्पताल भन्छ: 'मृत्यु भएका सुजनलाई गोली लागेको छैन, छातीमा नीलडाम छ'

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा अचेत अवस्थामा भेटिएर अस्पताल पुर्‍याइएका राउतलाई प्रहरीको गोली नलागेको अस्पतालका सिइओ अमिश पाठकले जानकारी दिए।

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

सिभिलका करार कर्मचारी आन्दोलनमा उत्रिए (तस्बिर सहित )

सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।

वीरले अक्सिजनको १ करोड बढी पैसा तिर्न बाँकी, कम्पनीले दियो चेतावनी

लामो समयदेखि उधारोमा अक्सिजन आपूर्ति गरेको उधारो पैसा तिर्न नसकेपछि वीर अस्पताललाई ग्याँस कम्पनीले चेतावनी पत्र पठाएको छ।

सिभिल अस्पतालमा हड्डी परीक्षण गर्न बोन डेन्सिटोमेट्री

तपाईँ पचास वर्ष पुग्नु भयो ? तपाईँको हड्डी पातलो भएको हुन सक्छ या हड्डीमा कुनै तत्त्वको कमी हुँदै गएको हुन सक्छ ! यीकुरा थाहा पाउने मेशिन सिभिल अस्पतालमा हालै बोन डेन्सिटोमेट्री(डेक्सा) मेशिन आठमहिनादेखि सञ्चालनमा आएको छ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद

राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।

वीरमा क्यान्सरको उपचार गर्ने ‘टोमोथेरापी’ सेवा सुरु

राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालमा ‘टोमोथेरापी’ सेवा सुरु भएको छ। पाँच दिनदेखि वीर अस्पतालकै क्यान्सरका सातजनालाई थेरापी दिन सुरु भएको अस्पताल स्रोतले जनाएको छ।

दीर्घ रोगीलाई एकैपटक तीन महिनाको औषधि

भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ।

बुढीगंगामा साँढे २ अर्ब लागतको अस्पताल शिलान्यास

मोरङको बुढीगंगामा साँढे २ अर्ब लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। शिवम अर्गनाइजेसनले निर्माण गर्न लागेको अस्पतालको मंगलबार शिलान्यास गरिएको छ ।

दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन

दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन हुने गरेको छ। केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो।

उदयपुर अस्पतालले मृगौला उपचार सेवा थाल्यो

हाड जोर्नी, पत्थरी, दाँत र जटिल खाले गर्भवतीको सुरक्षित अप्रेसनसहितको उपचार सेवामा कहलिँदै आएको सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा मृगौलाको उपचार सेवा पनि सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्