१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्ववियु निर्वाचनः तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा देशभरि नै तालमेल गरेका छन्।

उपराष्ट्रपतिमा जनमतको पनि दाबी

उपराष्ट्रपति पदमा उम्मेदवारीको टुंगो लगाएको जनता समाजवादी पार्टी (जसपा) लाई अर्को तराईमधेसकेन्द्रित दल जनमत पार्टीले रोक्न खोजेको छ।

प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्छ: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनयुद्धका बेला पाँच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने बताएका छन्।

टीकापुर घटना लक्षित कानुन संशोधनमा सरकारी अवरोध

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक अध्यक्ष एवं टीकापुर घटनामा संलग्न रहेको भनिएका रेशम चौधरीलाई छुटाउन सरकारी पक्ष नै बाधक बनेको छ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। डिआइजी अशोक कुमार सिंह कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई प्रहरीले प्रकाउ गरेको हो।

देश अस्थिरताको दिशातर्फ उन्मुख, राष्ट्रिय सहमति आवश्यक छ: डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

अन्य देशमा जस्तै उच्च ओहोदाका व्यक्तिहरुलाई कारबाही भएको सुन्न र देख्न मन छः सांसद शाही

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारवाही कहीँकतै नभएको भन्दै आपत्ति समेत जनाए। प्रमुख सचेतक शाहीले भ्रष्टाचारले गर्दा युवाहरुको भविष्य बर्बाद भएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरुमाथि कडा कारबाही हुनुपर्ने बताए।

कसैले कसैलाई निधेष गरेर राजनीति गर्न सम्भव छैनः लिङ्देन

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको बताएका हुन्।

भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न हुदैनः लामिछाने

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताएका हुन्।

घण्टीको यो ध्वनीलाई संसद र सिङगो राष्ट्रले सुन्ने छ: लामिछाने

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सांसद र जनताले घण्टीको पहिलो धुन सुन्ने बताएका हुन्।

गृहमन्त्री लामिछानेको नागरिकताबारे मुद्दामा सुनुवाइ सकियाे,अर्को सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ।

राजासँगको भेटेपछि मिश्रले भनेः राजसंस्थाको पुनर्स्थापना दक्षिण एशियाकै दिर्घकालीन हितमा

उनले बिहीबार पूर्वराजा शाहसँग १५ वर्षपछिको प्रेमपूर्ण भेट भएको बताएका छन्।

टीकापुर महोत्सव हुने

टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ आयोजना गर्ने भएको छ। टीकापुरस्थित खुला मैदानमा यही माघ ४ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने संघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्