१० मंसिर २०८१ सोमबार
image/svg+xml

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

सुरक्षा निकायका पदाधिकारीले नेता भेट्न अनुमति लिनुपर्ने

सुरक्षा निकायका पदाधिकारीहरुले कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहले बताएको हो।

रास्वपा पनि सरकारको नेतृत्वका लागि छलफलमा छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल गरिरहेको बताएका छन्।

राप्रपालाई सरकारमा जान हतारो छैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।

संघीय राजधानी प्रस्ताव भएको थियो प्रदेश राजधानी दाङ

प्रदेशका १२ जिल्लाको पायक थलो दाङ (देउखुरी) मा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा आएको छ। भेगीय स्वार्थका कारण राजधानी कार्यान्वयनमा बिलम्ब भयो।

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना शहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।

रेशम चौधरीलाई छुटाउन अध्यादेश

अदालतबाट जन्मकैद ठहर भई पाँच वर्षदेखि जेलमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए।

डू एण्ड डाईको मनस्थितिबाट काम गर्नेपर्ने छः सिके राउत

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरुको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि बताए।

सरकारमा जाने कुरा राप्रपाको प्राथमिकतामा छैनः लिङ्देन

बुधबार आफ्नै निर्वाचन क्षेत्रमा तीनवटा पुल शिलान्यास गर्दै अध्यक्ष लिङ्देनले सरकार निर्माणको जिम्मा ठूला दलहरुलाई भएको बताए।

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।

कर्णाली र प्रदेश १ का निःवर्तमान सभामुखले गरे मतदान

सभामुख शाहीले आफ्नै गृहपालिका दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ को पाँचला मा.वि. अंगल डाँडामा पुगेर मतदान गरेका हुन्।

पश्चिमाले नकारात्मक टिप्पणी मात्र गरे: इन्फान्टिगो

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप २०२२ प्रति पश्चिमा संचारमाध्यमहरू सुरुआतबाटै नकारात्मक रहेको र मानव अधिकारका विषयलाई नकारात्मक तरिकाले टिप्पणी गरिएको आरोप लगाएका छन्।

सत्तारुढ दलहरु नवसामन्तवादका प्रेतात्माः प्रकाशचन्द्र लोहनी

‘अहिले लथालिङ्ग देशको भत्ताभुंग चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला भएको छ। सत्तामा बसेका जति पार्टी छन् उनीहरुले खाने काम गरेका छन् अहिले। अग्रगामीहरुले भ्रष्टाचार गर्दा त्यसको दुर्गन्ध देशव्यापी भएको छ अहिले। यि नवसामन्तवादका प्रेतात्माहरु जहाँतहीँ देखिन लागेका छन्। नवसामन्तवादका प्रेतात्मा हुन् उनीहरु। सामन्तवाद नेपालबाट गइसक्यो। तर सामन्तवादमा जमिनको कुत खान्थे सामन्तहरुले। जमिनको कुतबाट बाँचेका थिए।'

माओवादी पेण्डुलम भइसक्योः रविन्द्र मिश्र

‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ। मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस। माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ। त्यस बाहेक अर्को क्षेत्रिय र अन्य दलहरु सानो सानो अवस्थामा रहन्छन्। तीन वटामा दुई वटा पार्टी एमाले र काँग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन्। एउटै कित्ताका पार्टी हुन्।'

गठबन्धनका सही र सक्षम नेतालाई काठमाडौँका जनताले विजयी गराउनुहुन्छ: भट्टराई

'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु', उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्