२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ।

पुस्तैपिच्छे बालविवाहको बदलिँदो रुप

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालविवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

विग्रहको वस्तुस्थिति

एकीकरणजस्तो विभाजनलाई सकारात्मक रूपमा लिने वातावरण नहुन सक्छ।तर, राजनीति सुधार हुँदै गएको खण्डमा विभाजनको औचित्य पुष्टि हुन सक्छ।नवगठित दलहरू मात्र होइन, पुरानाले समेत आन्तरिक लोकतन्त्र सुदृढ गर्दै बृहत्तर हितका निम्ति अगाडि बढ्ने परिपाटी विकास गर्नु उचित हुन्छ।अन्यथा, अहिलेको विग्रह यतिमै टुंगिनेछैन।

अन्ततः एमाले विभाजित भएरै छाड्यो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णय भएको जानकारी दिए। आयोगले यस्तो निर्णय गरेसँगै अन्ततः एमाले विभाजित हुन पुगेको छ। एमाले विभाजनको अवस्थामा आउनुअघि पार्टीमा लामो रस्साकस्सी चलेको थियो।

पार्टी दर्ताका लागि सनाखत आज

आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर गरेका नेताहरूको हस्ताक्षर सनाखतका लागि कार्यालयमा बोलाएको हो।

प्रधानमन्त्रीलाई साथ रहने महन्थको वचन

भेटमा लोसपाले उठाएका माग मुद्दाबारेमा पनि छलफल भएको सहभागी नेताहरूले जनाएका छन्। जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरूले जनाएका छन्।

सभामुखलाई दिएको धम्की प्रति सांसदको आपत्ति

एमालेका सांसदले विहीवार सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका थिए भने अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई ताेकर सदन चल्न नदिने बताएका थिए।

रगतबाहेक अमेरिकाले उपलब्धि भएन

दुःखद सत्य के हो भने अमेरिकी राजनीतिक वर्ग र आमसञ्चारमाध्यम गरिब देशमा लगातार र मनपरी हस्तक्षेप गरे पनि ती देशका मान्छेलाई मान्छे गन्दैनन्। निःसन्देह अधिकांश अमेरिकी शासक अमेरिकाका गरिब जनतालाई पनि त्यसरी नै मान्छे गन्दैनन्।

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध छ वटा रिट

सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ।

दल विभाजन अध्यादेशले तरंगित मधेस

जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले दल विभाजन कानुनको उपयोग गर्दै नयाँ दल दर्ताका लागि निवदेन दिएका छन्।

राजनीतिक दलसम्बन्धी ऐन: उपलब्धि हटाएर अध्यादेश

‘दल विभाजनका लागि सहज व्यवस्था बनाउँदा धेरै दल बन्ने, सत्ता स्वार्थका लागि दल टुक्रिने क्रम बढ्ने र दलीय अनुशासनसमेत कायम राख्न कठिन हुन्छ।’

वाग्मतीमा शाक्य मुख्यमन्त्री

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले सर्वसम्मतिले दलको नेतामा शाक्यलाई चयन गरेको थियो।

नेपाल नेतृत्वमा एमाले समाजवादी

नेता नेपालले नयाँ पार्टी खोल्न केपी ओलीले अंगीकार गरेको नीति, सिद्धान्त र विचारले बाध्य बनाएको बताएका छन्।

पैदल सम्भव नभएपछि हेलिकप्टर चार्टर

गाउँपालिकाका पाँच जना वडा सचिवहरुलाई काठमाण्डौबाट आएको हेलिकप्टरले धादिङबेसीबाट सेर्तुङस्थित गाउँपालिका कार्यालय पुर्‍याएको हो। पालिकामा रहेको ६ वटा वडा ५ जना सचिवले सम्हाल्दै आएका छन्।

नयाँ दल दर्ता गर्ने निर्णयसँगै अन्ततः एमाले फुट्यो

नेकपा एमाले अन्ततः विभाजन भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल बनाउने निर्णय सँगै एमाले विभाजित भएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्