१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘विकास र संवृद्धि’ एक मात्र कार्यसूची : शेरधन राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ‘विकास र संवृद्धि’ वर्तमान सरकारको मूल एजेण्डा भएको बताएका छन्। शुक्रबार दश दिने प्रथम दिक्तेल महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब जनताको एकपछि अर्को आकांक्षा पूरा हुँदै जाने बताएका छन्।

'विकासका लागि पार्टीकरण नगर्न संकल्प'

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले विकासका लागि पार्टीकरण नगर्न संकल्प गरेको बताएका छन्। भैरहवामा लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको भवन शिलान्यास गर्दै संघीय सरकार मन्त्री भुसालले उत्पादक क्षमताको विकास गर्ने कुरा राजनीतिले छोड्यो भने त्यो भ्रष्ट हुन्छ, विकास गर्ने कुरामा आफूले पार्टीकरण नगर्ने बताउदै पार्टी राजनीतिकरण नगरी समग्र नागरिक र क्षेत्रको उत्पादक क्षमता विकास गर्न साझा विकासको थलो बनाउने बताए।

बाटो निर्माण नै विकासको प्रमुख मापक

विकासका नारा नेपालको सहावहार खेती जस्तै अनुभव हुन्छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक अहिलेको नेपालमा विकासे नाराले अझ धेरै ठूलो आकार लिएको छ । विकास र समृद्धिका भाषणहरु सबैजसो सत्तासीनहरूको प्यारो मसला बनेका छन् । जताततै डोजर चलेका छन् ।

तीन ‘स’ अभियानमा समर्पित राष्ट्रिय भेला

दिगो विकास लक्ष्य प्राप्तिका लागि मुख्य सहयोगी बन्ने विशेष योजनासहित सामुदायिक सिकाइ केन्द्रहरू विश्वव्यापी रूपमा परिचालित छन्।

उल्टो कृषि–विकास योजना

अहिलेको कृषि–विकास योजना उल्टो देखिन्छ। हरेक समुदाय, वडा र पालिकास्तरमा भूमि र कृषि परिवेश विश्लेषण गरेर त्यसैका आधारमा योजना बनाई किसानको हितमा हुने गरी कार्यान्वयन गरे मात्र देशको कृषि–क्षेत्रको विकास हुन्छ।

अधुरै सकियो आधा वर्ष, असार पर्खंदै विकास

नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दासमेत रोल्पामा कुनै पनि सरकारी निकायले गतिलोसँग कार्यक्रम सुरुछैनन्। आर्थिक वर्षको अन्तिम हुनै लाग्दा कार्यक्रम र योजना सञ्चालन गर्न बानी परेकाहरू फेरि पनि सुस्त देखिन्छन्।

असुरक्षा अनुभूति

ओली सरकारको आर्थिक प्रगति प्रत्येक वर्ष झन्झन् कमजोर हुँदै गएको छ। यस्तो अवस्थामा निर्माण व्यवसायीविरुद्ध विप्लव समूहको व्यवहारले आगामी दिनमा अझ काम हुन नसक्ने आशंका उत्पन्न भएको छ।

बालविकास शिक्षकको योग्यता माध्यमिक तह अनिवार्य

सामुदायिक विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न दुईदेखि तीन वर्ष अर्थात् शिशु, एलकेजी र युकेजी कक्षा चलाउनु आवश्यक छ। नीति एकातिर व्यावहारिक विषयवस्तु अर्कोतिर हुनुभएन।

विकासको नाममा विनाश भयो : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक विनाश गरेर सरकारले देश विकासको नाममा विनाश गरेको बताएका छन्। रविन्द्र पुरी फाउडेशन फर कन्जरभेसनको दशौं वार्षिकोत्वसको शनिबार भक्तपुरमा उद्घाटन गर्दै उनले पर्यावरणमैत्री विकास हुनुपर्ने बताए।

सूचना प्रविधि विकासको लागि अनिवार्य : पूर्वराष्ट्रपति यादव

वीरगन्जमा बिहीबार दोश्रो प्रदेशस्तरिय क्यानइन्फोटेक मेलाको उद्घाटन भएको छ। नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशक भन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)पर्सा र प्रदेश २ समितिले यो आइटी मेला आयोजन गरेका हुन्।

विकासमा राजनीतिक स्वार्थ हाबी हुन नदिने जुम्लाका सांसदको प्रतिबद्धता

जुम्लाबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले विकास निर्माणका कार्यमा दलगत स्वार्थ हाबी हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन्। कर्णाली प्रदेश क्षेत्र (क) नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद तथा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, काँग्रेसका सांसद दिनबन्धु श्रेष्ठ, र प्रदेश क्षेत्र (ख) का नेकपा सांसद पदमबहादुर रोकायाले विकास निर्माणका कार्यमा राजनिती नगर्ने प्रतिबद्धता जाहेर गरेका हुन्।

विकासमा बेवास्ता

यतिखेर संविधान र कानुनले नचिनेको र शपथ नखाएका राजनीतिक पदाधिकारीले सबै मन्त्रालयका प्रतिनिधि बोलाई कार्यप्रगति लिने भन्दै काम सुरुवात गरेका छन्। जबकि यो काम सबै मन्त्रालयका सचिवले मुख्य सचिवमार्फत कार्यकारी प्रमुखलाई जानकारी गराउनुपर्ने हाम्रो विगतको जवाफदेहीपूर्ण अभ्यास हो।

अल्छीले जति कसैले जान्दैन

हामीकहाँ विकास निर्माणका काम समयमै सकिँदैनन्। सरकारी कार्यालयमा काम पनि हुँदैन। वरको फाइल पर सार्नसमेत अनेक झमेला पर्छ। सेवाग्राहीले त्यसै दुःख पाइरहेका हुन्छन्।

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्